२४ असार २०८३, बुधबार ०३:२६
विश्व फुटबलमा अर्जेन्टिनाको परिचय केवल स्टार खेलाडीले होइन, हार नमान्ने मानसिकताले पनि बनेको छ। इजिप्टविरुद्धको खेलले त्यसलाई फेरि एकपटक प्रमाणित गरिदियो। खेलको अधिकांश समय २–० ले पछि परेको अर्जेन्टिना अन्तिम ११ मिनेटमा बिल्कुलै फरक टोलीका रूपमा प्रस्तुत भयो। केही मिनेटभित्रै...
७ चैत्र २०८२, शनिबार ०७:२७
काठमाडौं, कृषि विकास बैंक लिमिटेड को ५९औँ वार्षिकोत्सव तथा कृषि विकास बैंक कर्मचारी युनियन नेपाल को चौथो स्थापना दिवसको अवसरमा आयोजित “अन्तर प्रदेश महिला तथा पुरुष फुटसल–२०८२” आजदेखि भक्तपुरस्थित रोयल नेपाल फुटसल मा सुरु भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत...
१२ फाल्गुन २०८२, मंगलवार २२:३३
काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्...
१० फाल्गुन २०८२, आईतवार २१:१०
काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई...
२४ माघ २०८२, शनिबार ०५:४४
काठमाडौँ, २४ माघ । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे । प्रतियोगिताका लागि यस वर्ष...
१३ माघ २०८२, मंगलवार १९:१४
काठमाडौं। ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारा सहित २ सय ६३ औं सेना दिवसका अवसरमा ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ माघ २४ गते शनिबार हुने भएको छ । श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको यो ११ औं...
१३ माघ २०८२, मंगलवार १८:१२
Kathmandu, Nepal – January 27, 2026: Nepal Sports Summit has officially announced Red Bull as the Title Sponsor of the highly anticipated Nepal Sports Summit 2026, scheduled to take place on February 5, 2026, at The Soaltee Hotel, Kathmandu. This...
१३ माघ २०८२, मंगलवार १७:५५
काठमाडौं। प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी...
१२ माघ २०८२, सोमबार ०६:१४
७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने हुँदै त्रि.वि. भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको थियो । नेपाली सेना, ससस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल...