EK Story

National Climate Summit 2026 Calls for Child-Centered, Inclusive Climate Action in Nepal

१३ कार्तिक २०८३, बिहीबार २१:३९

Kathmandu. The National Climate Summit 2026, organized by the Government of Nepal in collaboration with the Australian Embassy and Youth Alliance for Environment (YAE), emphasized the need to place children, young people, and climate-vulnerable communities at the heart of climate...

खर्च घटाउने रणनीतिमा एनआईसी एसिया, थप ७ शाखा समायोजनको तयारी

१३ कार्तिक २०८३, बिहीबार २०:५५

काठमाडौं। खर्च कटौती गर्दै वित्तीय अवस्था सुधार गर्ने रणनीतिअन्तर्गत एनआईसी एसिया बैंकले थप सातवटा शाखा कार्यालय बन्द गर्ने तयारी गरेको छ। बैंकले विभिन्न स्थानमा रहेका शाखालाई नजिकका अन्य शाखामा समायोजन गर्न लागेको हो। गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय...

पर्यटक भिसामा आएका क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न दश विदेशी पक्राउ

१३ कार्तिक २०८३, बिहीबार १९:०३

“मोरङको कानेपोखरीमा अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकको राहदानी आवश्यक कारबाहीको अध्यागमन विभाग पठाइयो।” काठमाडौँ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकमाथि अध्यागमनसम्बन्धी कारबाही...

के २० मिलियन अमेरिकी डलरको प्रारम्भिक विनियोजनले जलवायु न्याय भयो त?

१३ कार्तिक २०८३, बिहीबार १८:४५

जलवायु न्याय आफैँमा सापेक्ष अवधारणा हो। न्यायको दाबी गर्नुअघि हामीले आफैँबाट सुरु गर्नुपर्छ। आफूले गर्ने व्यवहार, अपनाउने नीति र कार्यान्वयन गर्ने अभ्यासलाई न्यायोचित बनाउँदै। संयुक्त राष्ट्रसंघको हानि तथा क्षति कोष (Loss and Damage Fund) बाट २० मिलियन अमेरिकी डलरको प्रारम्भिक...

इनर्जी ड्रिङ्क सेवनमा सतर्कता अपनाउन विभागको आग्रह,

१२ कार्तिक २०८३, बुधबार २०:११

 काठमाडौं । इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण तथा सेवनमा सावधानी अपनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता, उत्पादक र विक्रेतालाई आग्रह गरेको छ। पेय पदार्थमा पाइने क्याफिनको मात्रा र यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै विभागले यस्तो अनुरोध गरेको...

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन मौसम प्रतिकूल हुने, भारी वर्षा र हिमपहिरोको जोखिम

१२ कार्तिक २०८३, बुधबार ०१:१०

“धानबाली भित्र्याउन, हिमाली क्षेत्रमा यात्रा नगर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह” काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते देशका अधिकांश प्रदेशमा मौसम प्रतिकूल हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन...

COP31 मा नेपालको जलवायु विपद् र हिमाली एजेन्डा उठाइने, अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारको पहल

११ कार्तिक २०८३, मंगलवार २३:५१

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपालको जलवायु कार्यसूचीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने, जलवायुजन्य विपद्बाट नेपालले भोगिरहेका समस्या र चुनौतीलाई विश्व समुदायसमक्ष पुर्‍याउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेकी...

19th Godawari Flower Exhibition to Be Held in Jawalakhel, Targets Rs.thirteen Million in Sales

११ कार्तिक २०८३, मंगलवार २१:२७

Kathmandu: The 19th Godawari Flower Competition and Exhibition is set to take place at Jawalakhel, Lalitpur, from October 29 to November 2, 2026, aiming to generate more than Rs. thirteen million in business during the five-day event. Organized by the...

अन्तरधार्मिक संवादमार्फत शान्ति, एकता र सामाजिक सद्भाव प्रवर्द्धनमा जोड

११ कार्तिक २०८३, मंगलवार १६:३०

काठमाडौं। विभिन्न धर्म तथा समुदायबीच आपसी समझदारी, विश्वास, सहिष्णुता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नेपाल युनाइट्सद्वारा आयोजित ‘शान्ति, एकता तथा सामाजिक सद्भावका लागि अन्तरधार्मिक संवाद’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न धर्म तथा आस्थाका धर्मगुरु, सामाजिक अभियन्ता, युवा, पत्रकार...