EK Story

टोखाको नयाँ संकल्प: हरेक सडकमा स्मार्ट बत्ती, हरेक घरमा डिजिटल नम्बर बोर्ड

९ असार २०८३, मंगलवार २०:३४

काठमाडौं। टोखा नगरपालिकाले आगामी विकास योजनालाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमुखी बनाउने लक्ष्यसहित १९औँ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले टोखालाई आधुनिक र स्मार्ट नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा नगरका हरेक सडक तथा गल्लीमा स्मार्ट...

साउदी रोजगारीका नाममा नयाँ शुल्कको जाल: श्रमिक संरक्षण कि संस्थागत सिण्डिकेट?

९ असार २०८३, मंगलवार ०८:१५

“नयाँ मापदण्ड कार्यान्वयनसँगै नेपाली कामदारले थप खर्च बेहोर्नुपर्ने अवस्था, श्रम बजारमा पारदर्शिता र प्रतिस्पर्धामाथि प्रश्न उठ्न थाले” काठमाडौं। नेपाली श्रमिकलाई प्रमुख गन्तव्य मुलुक साउदी अरबले लागू गरेको स्किल भेरिफिकेसन प्रोग्राम (SVP) अर्थात् सीप प्रमाणीकरण प्रणालीले नेपालमा नयाँ बहस जन्माएको छ। श्रमिकको...

Works of Three Nepali Photographers on Show in Italy

१ असार २०८३, सोमबार २०:५६

A photography exhibition titled Nepal Today: In the Forest, In the Villages has been inaugurated in Lonato del Garda, Italy, showcasing the works of three Nepali photographers:  Kishor Sharma, Uma Bista, and SagarChhetri under the curation of Italian curator Filippo...

बीआईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान

३१ जेष्ठ २०८३, आईतवार १३:०७

काठमाडौं। नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र...

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार 

३० जेष्ठ २०८३, शनिबार १०:५८

 काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको...

बजेट समीक्षा र सुर्तीजन्य पदार्थ नियन्त्रणबारे छलफल, स्वास्थ्य कर नीतिलाई प्रभावकारी बनाउन विज्ञहरूको जोड

२२ जेष्ठ २०८३, शुक्रबार ११:५०

“बजेट र स्वास्थ्य कर नीतिबारे बहस, जनस्वास्थ्य जोगाउन सुर्तीजन्य पदार्थमा थप कर आवश्यक: विज्ञहरू” काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट, स्वास्थ्य कर नीति तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व नीति र जनस्वास्थ्यमा...

छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौती: एनडीआरआई

२२ जेष्ठ २०८३, शुक्रबार ११:२३

“बजेटले आर्थिक स्थिरता देखाए पनि विकास खर्च र आर्थिक वृद्धिमा चुनौती कायम:” काठमाडौँ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) काअनुसार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले समग्र आर्थिक स्थिरतालाई निरन्तरता दिने संकेत गरे पनि विकास खर्च, आर्थिक वृद्धि र...

कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी अनुसन्धानको घेरामा, भन्सार छलीको आशंका गहिरियो’

२१ जेष्ठ २०८३, बिहीबार १२:४५

काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...

Winds of Change: Youth-Led Political Transformation and Insights from China’s Development Experience Successfully Concluded in Kathmandu

२१ जेष्ठ २०८३, बिहीबार ०५:५०

Kathmandu, The Friends of Silk Road Club–Nepal, Nepal-China Friendship Forum in collaboration with the China–Nepal Center for Political Party Governance Studies, successfully organized a high-level dialogue program titled “Winds of Change: Youth-Led Political Transformation and Insights from China’s Development Experience”...

ताजा समाचार