२० जेष्ठ २०८३, बुधबार ०६:०८
“समस्याग्रस्त सहकारीका सञ्चालक सार्वजनिक, लुकाइएका सम्पत्ति र बचत रकमको खोजी तीव्र” काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको विस्तृत विवरण सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता र सम्पत्ति खोजी अभियानलाई तीव्र बनाएको छ। समितिको...
१६ जेष्ठ २०८३, शनिबार २२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...
३० बैशाख २०८३, बुधबार ०६:१९
भारत भाग्ने क्रममा सिआईबीको नियन्त्रणमा ज्योतिप्रकाश पाण्डे NIMB का प्रमुख कार्यकारी अधिकृत (सीईओ) Jyoti Prakash Pandey सरकारी सम्पत्ति हिनामिना तथा स्मार्टसेल प्रकरणसँग सम्बन्धित आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको (सीआईबी)ले उनलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा हेटौंडा–सिन्धुली सडकखण्डबाट बुधबार राति नियन्त्रणमा...
१९ बैशाख २०८३, शनिबार ०४:१५
काठमाडौँ। कागजमा कर्जा बढेको छ, तर जमिनमा धेरै ऋणीहरू घरजग्गा जोगाउन संघर्षरत छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ६.१२ प्रतिशतले कर्जा विस्तार गर्दै ५१ खर्ब रुपैयाँ नाघेको तथ्यांक सार्वजनिक गरेका छन्। तर यही वृद्धिको चमकभित्र ऋणीलाई ‘डिफल्ट’तर्फ धकेल्ने...
९ बैशाख २०८३, बुधबार ०४:४१
–बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन” काठमाडौँ। देशभर फैलिएको सहकारी अनियमितता र बचतकर्ताको रकम डुबाउने घटनापछि सरकार आक्रामक रूपमा अघि बढेको छ। सहकारीमार्फत ठगी गर्ने तथा ऋण नतिर्ने व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले १५ दिनभित्र बक्यौता...
६ बैशाख २०८३, आईतवार १०:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...
४ बैशाख २०८३, शुक्रबार १९:१७
काठमाडौं। Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...
१७ चैत्र २०८२, मंगलवार ०५:३१
काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...
१६ चैत्र २०८२, सोमबार १४:३९
रूपन्देही। बैंकिङ प्रणालीमाथि आन्तरिक पहुँचको दुरुपयोग गर्दै ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। प्रविधिमाथि आधारित यो ठगीमा बैंकभित्रकै एक कर्मचारीको संलग्नता देखिएपछि घटनाले बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...