२४ पुष २०८२, बिहीबार १३:४१
काठमाडौँ। एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा...
२० पुष २०८२, आईतवार १२:०१
काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...
७ पुष २०८२, सोमबार १५:५७
काठमाडौं। ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट...
२२ मंसिर २०८२, सोमबार १९:०७
सात वाणिज्य बैंकहरूले अझै लाभांश घोषणा गरेका छैनन्। यसमा समावेश छन्: नबिल बैंक, प्रभु बैंक, हिमालय बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंक रहेको छ। यसैबीच, कुमारी बैंकले यस वर्ष कुनै पनि लाभांश...
१६ मंसिर २०८२, मंगलवार १४:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...
१४ मंसिर २०८२, आईतवार २०:००
काठमाडौँ- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो। गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको...
२७ कार्तिक २०८२, बिहीबार २१:२४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ...
१६ कार्तिक २०८२, आईतवार १६:००
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ। कुल आह्वान रकमसमेत हेरी न्यूनतम १०...
१० कार्तिक २०८२, सोमबार ०४:३०
हङकङ। हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’ को भव्य शुभारम्भ गरिएको छ। उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल...