Exclusive Khabar

भोटेकोशी बाढी: रसुवा–नुवाकोट यात्रा नगर्न सरकारको आग्रह, दुई सेनाका हेलिकोप्टर उद्धारमा परिचालित

१० भाद्र २०८३, बुधबार १५:४६

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीलाई ‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’

९ भाद्र २०८३, मंगलवार १४:४५

विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...

मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, ‘सिन्डिकेट’ रोक्न सरकार र व्यवसायी एकमत

८ भाद्र २०८३, सोमबार ०७:३५

“वैदेशिक रोजगार व्यवसायी संघद्वारा २५ कम्पनीसँग स्पष्टीकरण, श्रम मन्त्रालयले पनि सूची मान्य नहुने स्पष्ट पार्‍यो”!!! काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई मात्र अवसर दिने गरी भएको भनिएको सूचीकरणले वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद...

भक्तपुर विकास सहयोग संघको ३५औँ स्थापना दिवस, विभिन्न व्यक्तित्व सम्मानित

६ भाद्र २०८३, शनिबार ०७:५७

बौद्धिक सम्पत्ति ‘खोपुङ’ सार्वजनिक, शैक्षिक सहयोग कार्यक्रमसमेत घोषणा काठमाडौं, भदौ ६ । भक्तपुर विकास सहयोग संघले आफ्नो ३५औँ स्थापना दिवस तथा ३२औँ साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। संघले स्थापना दिवसको अवसरमा आफ्नो बौद्धिक सम्पत्ति ‘खोपुङ’ सार्वजनिक तथा...

सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजना–तेस्रो चरणको कार्यक्रम समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न

६ भाद्र २०८३, शनिबार ०५:५२

नेपाल रेडक्रस सोसाइटी, सामुदायिक विकास विभागअन्तर्गत सञ्चालित सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजना–तेस्रो चरणको कार्यक्रम समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको कार्यालय, दुलेगौंडा, तनहुँमा आयोजित कार्यशालामा शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उपप्रमुख...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

५ भाद्र २०८३, शुक्रबार ०५:२६

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ। उदयपुरका स्थाई बासिन्दा कार्कीलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

४ भाद्र २०८३, बिहीबार ११:१०

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृहकार्य थाल्न निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका...

रेडक्रसका पूर्वअध्यक्ष थापासहित पाँच जना पदाधिकारी पक्राउ

२ भाद्र २०८३, मंगलवार १९:१०

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिब थापा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वअध्यक्ष थापासहितका पदाधिकारीहरूलाई पक्राउ गरेको हो। रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको भन्दै अनुसन्धान लागि ब्युरोले थापासहितका पदाधिकारीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार...

कृषि उद्यममा नयाँ सम्भावना खोज्दै आटी नेपालको दुईदिने सम्मेलन सम्पन्न

३१ श्रावण २०८३, आईतवार १९:१३

“कृषि उद्यममा नीतिगत सुधारको माग, ‘कृषि औद्योगिक ऐन’ देखि प्रविधिमैत्री कानुनसम्मको बहस” चितवन । कृषि उत्पादन बढाउने बहस लामो समयदेखि हुँदै आए पनि किसानलाई उद्योगी र कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने नीतिगत आधार अझै कमजोर रहेको भन्दै कृषि उद्योगी तथा उद्यमीहरूले...