२७ भाद्र २०८३, शनिबार १५:५७
मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...
२६ भाद्र २०८३, शुक्रबार ०७:३१
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र...
२५ भाद्र २०८३, बिहीबार ०९:४९
चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...
२२ भाद्र २०८३, सोमबार ११:१२
KATHMANDU, Japan has provided a grant of $43,175 (about Rs 6.6 million) to support the construction and renovation of a ginger and timur processing centre in Myagdi district. Japanese Ambassador to Nepal Maeda Toru and Padam Raj Shrestha, executive director...
२१ भाद्र २०८३, आईतवार २३:१८
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री सहयोग गरेको छ । भदौ २१ गते टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई विभिन्न अत्यावश्यक उद्धार सामग्री...
२० भाद्र २०८३, शनिबार २०:५८
काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरणको विशेष राहत प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मिति २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित...
२० भाद्र २०८३, शनिबार ०३:५८
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ५३ करोड रुपैयाँ, नेपाली कर्मचारीहरूको पहलपछि सम्भव भएको सहयोग काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी NVIDIA का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १०...
१९ भाद्र २०८३, शुक्रबार १९:०१
काठमाडौं। हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ। इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा...
१८ भाद्र २०८३, बिहीबार १२:०१
एलडीसी मन्त्रीस्तरीय बैठकमा रसुवाको विपद् उठाइन्, अस्ट्रेलियासँग हानि–नोक्सानी कोषबाट सहयोगका लागि पहल काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु वित्त तथा हानि–नोक्सानी कोषबाट तत्काल सहयोग उपलब्ध गराउन...