१९ असार २०८३, शुक्रबार ०७:२५
तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो । सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई...
१४ असार २०८३, आईतवार १७:३८
काठमाडौं। स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाई गरेको छ। फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र...
१ असार २०८३, सोमबार १९:२२
काठमाडौं। नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालले ९ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २५ पदक...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३५
काठमाडौँ -काठमाडौँ प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप फुटबल नहेर्न/नदेखाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गरी ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो। खेलको प्रत्यक्ष...
२८ जेष्ठ २०८३, बिहीबार १०:००
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो । पद बहाली गर्नु हुदै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा...
१९ जेष्ठ २०८३, मंगलवार १०:५६
क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै एन...
१० जेष्ठ २०८३, आईतवार १३:४८
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...
२४ चैत्र २०८२, मंगलवार १७:२५
काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...
७ चैत्र २०८२, शनिबार ०७:२७
काठमाडौं, कृषि विकास बैंक लिमिटेड को ५९औँ वार्षिकोत्सव तथा कृषि विकास बैंक कर्मचारी युनियन नेपाल को चौथो स्थापना दिवसको अवसरमा आयोजित “अन्तर प्रदेश महिला तथा पुरुष फुटसल–२०८२” आजदेखि भक्तपुरस्थित रोयल नेपाल फुटसल मा सुरु भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत...