२० भाद्र २०८२, शुक्रबार ०९:४८
राैतहट। राैतहट जिल्लामा करिब पाँच बर्ष देखिको विवादमा तीस लाख रुपैयाँको लेनदेन सम्बन्धी विवाद अदालतको प्रक्रियामार्फत एक पक्षले आफ्नोतर्फबाट भएको कागजातमात्र पेश गरि जिल्ला र उच्च अदालतले जितेको अाधारमा अन्ततः मिलापत्र गरेर टुंगिएको छ। तर यसमा प्रहरीलाई जानकारी गराउदा पनि...
१९ भाद्र २०८२, बिहीबार १८:०३
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ। संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा. राणाले “उक्त सहयोग नेपाल...
१८ भाद्र २०८२, बुधबार १०:५९
बेइजिङ, १७ भदौ । थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय...
१६ भाद्र २०८२, सोमबार १८:५२
काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका...
१२ भाद्र २०८२, बिहीबार ०६:५६
निराज रानाभाट, ललितपुर। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘मार्गदर्शक पुस्तक’ विमोचन हुँदैछ। पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने...
८ भाद्र २०८२, आईतवार १९:३०
काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ। विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री...
७ भाद्र २०८२, शनिबार १५:०५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय...
६ भाद्र २०८२, शुक्रबार १६:२६
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख...
२ भाद्र २०८२, सोमबार १३:५८
काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण आज बुद्धनगरमा सम्पन्न भएको छ। यश कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया...