Exclusive Khabar

“वर्तमान राष्ट्रिय संकट र समाधान” अन्तरक्रिया कार्यक्रम: उठाइएका मुख्य बुँदाहरू र सुझावहरू

२४ पुष २०८२, बिहीबार २०:४९

काठमाडौँ ।“वर्तमान राष्ट्रीय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व राष्ट्रपति, पूर्व मन्त्री, बुद्धिजीवी, जनरल Z प्रतिनिधि र राजनीतिक विश्लेषकहरूले मुलुकले भोगिरहेको गम्भीर समस्याहरू र सम्भावित समाधानका उपायहरू विस्तृत रूपमा छलफल गरे। कार्यक्रममा पहिचान गरिएका मुख्य समस्याहरू र समाधानका सुझावहरू...

विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?

२४ पुष २०८२, बिहीबार १३:४७

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ। सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार...

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

२४ पुष २०८२, बिहीबार ०९:४०

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...

आदिवासी जनजाति र सीमान्तकृतहरुको आवाज बन्द गर्न खोज्दा पत्रिका पढ्ने पाठक र रेडियो सुन्ने स्रोताहरु घटे

१४ पुष २०८२, सोमबार ०६:३८

धनबहादुर मगर, आदिवासी जनजाति, मधेशी, दलित, सीमान्तकृत समुदायको सञ्चारमा पहुँच मन्दीरमा रालो विनाको घण्टा झुण्ड्याएको अवस्था छ । ‘‘पहिचान गर्न वेवास्ता गरिएको आवाजहरु’’ अझ अत्यन्तै जोखिममा परेको अवस्था छ । मूलधारको सञ्चारमाध्यममा त न उनीहरुको सहभागीता छ निर्णय गर्ने तहमा...

बुकारामा एशिया इन्टरनेसनल युनिभर्सिटीमा “नेपाल फेस्टिवल २०२५” सम्पन्न

९ पुष २०८२, बुधबार ०८:५१

“नेपालको समृद्ध संस्कृति र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक कार्यक्रम, परम्परागत प्रस्तुती र नेपाली खानाको विशेष प्रदर्शनी” बुकारा, उज्बेकिस्तान – एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको...

गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा पूर्व गृहमन्त्री लेखकलाई बयानका लागि पत्र

९ पुष २०८२, बुधबार ०२:४६

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले मंगलबार लेखकको नाममा पत्र काट्दै सात दिनभित्र आयोगसमक्ष उपस्थित भई बयान दिन निर्देशन दिएको हो। आयोगका अनुसार अनुसन्धानको क्रममा आवश्यक देखिएकाले लेखकलाई...

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

८ पुष २०८२, मंगलवार १४:१२

काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...

दक्ष श्रमिकका लागि दक्षिण कोरिया जाने बाटो खुला

८ पुष २०८२, मंगलवार ०८:२२

“उच्च अदालत पाटनको आदेशपछि म्यानपावरमार्फत सीपयुक्त श्रमिक पठाउन सकिने” काठमाडौं । उच्च सीप हासिल गरेका नेपाली श्रमिकका लागि दक्षिण कोरिया रोजगारीमा जाने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि कार्यान्वयन नगर्न दिएको अन्तरिम...

चितवनमा जंगल–सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न

८ पुष २०८२, मंगलवार ०५:५७

चितवन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत प्रकृति तथा जंगल–सफारी गाइडहरूको सुरक्षात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट एड तालिम प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा आयोजित...

ताजा समाचार