मुक्तिनाथ विकास बैंकमा नेतृत्व परिवर्तन: तारा मानन्धर नयाँ सीईओ नियुक्त


काठमाडौं।  Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो।