२० बैशाख २०८२, शनिबार १८:४२
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...
१९ बैशाख २०८२, शुक्रबार ०७:०८
पर्सा- परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। परराष्ट्रमन्त्री डा. आरजु राणा...
१८ बैशाख २०८२, बिहीबार ०१:५८
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्नुभएको छ। नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज...
१५ बैशाख २०८२, सोमबार ०२:०७
वैशाख। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन्। विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले...
१४ बैशाख २०८२, आईतवार १५:३७
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन सम्पन्न भएको छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना...
१४ बैशाख २०८२, आईतवार १५:११
काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् । सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा...
८ बैशाख २०८२, सोमबार १६:०५
काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि...
७ बैशाख २०८२, आईतवार १८:०७
काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले...
७ बैशाख २०८२, आईतवार १०:३३
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ। नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा...