Exclusive Khabar

Sophie Morgan Calls for Greater Accessibility as Nepal Explores Future of Inclusive Tourism

२८ भाद्र २०८३, आईतवार ०८:४६

KATHMANDU: British broadcaster, travel writer and disability-rights advocate Sophie Morgan has called for greater collaboration, better information and more accessible infrastructure to help Nepal unlock its potential as an inclusive tourism destination. “Journeys Without Barriers: Sophie Morgan in Nepal,” held...

लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किए

२७ भाद्र २०८३, शनिबार १५:५७

मुस्ताङ। यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन्। लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन्। लोमान्थाङको दिव्यदीप स्कुलको...

विद्युतीय कार कति सुरक्षित ? भरतपुरमा आगलागी हुँदा एक जनाको मृत्यु

२६ भाद्र २०८३, शुक्रबार ०७:५९

चितवन। विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता सवारी आगलागीका दृष्टिले कति सुरक्षित छन्? भन्ने प्रश्न उठेको छ। भरतपुरमा विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्रै एक जनाको जलेर मृत्यु भएपछि विद्युतीय सवारीको सुरक्षा र आपत्कालीन उद्धार प्रणालीमाथि गम्भीर प्रश्न...

अर्थतन्त्र उकास्न सरकारले पाँच विशेष प्याकेज ल्याउँदै

२६ भाद्र २०८३, शुक्रबार ०७:३१

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र...

बाढी प्रभावितमा युलेन्सद्वारा बीस लाख रुपैयाँ सहयोग

२५ भाद्र २०८३, बिहीबार १९:३८

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन युलेन्स एजुकेसन फाउन्डेसनले रु. २० लाख प्रदान गरेको छ। फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज, शिक्षक...

भरतपुर धाइरहनुपर्ने सास्ती अन्त्य, कालिका नगरपालिकाबाटै ‘स्मार्ट कार्ड’ लाइसेन्स वितरण सुरु

२५ भाद्र २०८३, बिहीबार ०९:४९

चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...

Japan provides $43,175 grant for ginger, timur processing centre in Myagdi

२२ भाद्र २०८३, सोमबार ११:१२

KATHMANDU, Japan has provided a grant of $43,175 (about Rs 6.6 million) to support the construction and renovation of a ginger and timur processing centre in Myagdi district. Japanese Ambassador to Nepal Maeda Toru and Padam Raj Shrestha, executive director...

COP31 अघि ४४ अति कम विकसित राष्ट्रको साझा आवाज : माग ठूलो, कार्यान्वयनको चुनौती

२२ भाद्र २०८३, सोमबार ०५:२०

काठमाडौं । टिमोर–लेस्टेको राजधानी डिलीमा सम्पन्न अतिकम विकसित राष्ट्रहरूको (LDCs) मन्त्रीस्तरीय बैठकले आगामी COP31 का लागि साझा धारणा र प्राथमिकता तयगर्दै डिली घोषणापत्र पारित गरेको छ। ४४ राष्ट्रको प्रतिनिधित्व गर्ने LDC समूहले प्रमुख उत्सर्जनकर्ता देशबाट तीव्र उत्सर्जन कटौती, अनुदानमा आधारित...

बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले गर्यो आवश्यक उद्धार सामग्री सहयोग

२१ भाद्र २०८३, आईतवार २३:१८

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री सहयोग गरेको छ । भदौ २१ गते टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई विभिन्न अत्यावश्यक उद्धार सामग्री...

ताजा समाचार