१६ आश्विन २०८३, शुक्रबार ०२:४०
काठमाडौं। नागार्जुन नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान कार्यक्रमअन्तर्गत स्थानीय उद्यमीहरूबाट संकलित फाइल कार्यान्वयनका लागि मुक्तिनाथ विकास बैंकमा सिफारिस गरेको छ। नगरपालिका र मुक्तिनाथ विकास बैंकबीच भएको समझदारीअनुसार उद्यमीलाई सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानमा पहुँच सहज बनाउने उद्देश्यले फाइल बैंकमा पठाइएको...
१५ आश्विन २०८३, बिहीबार ०५:१७
नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नुवाकोटमा जनकप्रसाद भट्टराईको बसोबास गर्दै आएको घर तथा खेतीयोग्य जमिनसमेत पूर्ण रूपमा नष्ट भएको छ। विदेशमा रहेका उनका छोरा जसन भट्टराईले बाढीका कारण आफ्नो परिवारको बसोबास...
१४ आश्विन २०८३, बुधबार ०९:४१
काठमाडौं। सानिमा बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न यस सभाले शेयरधनीहरूका लागि आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८३ आषाढ...
१४ आश्विन २०८३, बुधबार ०६:२५
काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN)...
१३ आश्विन २०८३, मंगलवार १४:१६
काठमाडौँ। आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग...
११ आश्विन २०८३, आईतवार ११:०८
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको छ। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक...
१० आश्विन २०८३, शनिबार ०८:४०
काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको...
९ आश्विन २०८३, शुक्रबार १०:१८
अमेरिका। स्पष्ट दृष्टिकोण, दृढ सङ्कल्प र नेपालको स्वाभिमानसहित सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्राथमिकता, शान्ति र समृद्धिको पक्षमा ऐतिहासिक सम्बोधन गर्नुभएको छ। बुद्धको शान्तिको सन्देश र पशुपतिनाथको आशीर्वादसँगै विश्वमञ्चमा नेपाली पहिचान र शान्तिको आवाज अझ बुलन्द...
८ आश्विन २०८३, बिहीबार १२:३०
काठमाडौं। प्राविधिक शिक्षा र वास्तविक उद्योगको आवश्यकताबीचको खाडललाई कम गर्ने उद्देश्यले वान कभर प्रालि (One Cover Pvt. Ltd.) र अर्किड इन्टरनेसनल कलेज (Orchid International College) बीच एक रणनीतिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। यस साझेदारीले नेपालका विद्यार्थीहरूलाई कक्षाकोठाको...