२ भाद्र २०८३, मंगलवार २०:२३
काठमाडौं। नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमध्ये एक मानिएको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। कालिकोटको तिला कर्णाली क्षेत्रमा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा...
२ भाद्र २०८३, मंगलवार १९:१०
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिब थापा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वअध्यक्ष थापासहितका पदाधिकारीहरूलाई पक्राउ गरेको हो। रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको भन्दै अनुसन्धान लागि ब्युरोले थापासहितका पदाधिकारीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार...
१ भाद्र २०८३, सोमबार १०:३९
काठमाडौं। नेपालको अटोमोबाइल बजार सुस्त रहेको अवस्थामा व्यवसायीले उपभोक्ताको ध्यान प्रविधि, विद्युतीय सवारीसाधन र नयाँ पुस्ताका मोबिलिटी समाधानतर्फ केन्द्रित गर्दै १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को स्थापनाको ५०औँ वर्षलाई विशेष...
३१ श्रावण २०८३, आईतवार १९:३०
Kathmandu: The Embassy of India in Kathmandu celebrated India’s 80th Independence Day on August 15, 2026, with the participation of members of the Indian community in Nepal, friends of India, Embassy officials and their families. The celebrations began with the...
३१ श्रावण २०८३, आईतवार १९:१३
“कृषि उद्यममा नीतिगत सुधारको माग, ‘कृषि औद्योगिक ऐन’ देखि प्रविधिमैत्री कानुनसम्मको बहस” चितवन । कृषि उत्पादन बढाउने बहस लामो समयदेखि हुँदै आए पनि किसानलाई उद्योगी र कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने नीतिगत आधार अझै कमजोर रहेको भन्दै कृषि उद्योगी तथा उद्यमीहरूले...
२९ श्रावण २०८३, शुक्रबार १६:४४
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मिति २०८३/०४/२८ मा प्रकाशित गरेको “अत्यन्त जरुरी सूचना”प्रति होटल व्यवसायी महासंघ नेपाल गम्भीर ध्यानाकर्षण गराउँदै उक्त सूचनाको भाषा र आशयप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । होटल व्यवसायी महासंघ नेपाल होटल, रेष्टुरेन्ट, रिसोर्ट, ब्याङ्केट, पार्टी प्यालेस...
२९ श्रावण २०८३, शुक्रबार १२:००
काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने...
२९ श्रावण २०८३, शुक्रबार १०:०४
“शोमा प्रचार र बुकिङको होड, ग्राहक भने डेलिभरी र रकम फिर्ताका लागि भौंतारिँदै” काठमाडौं। अटोमोबाइल कम्पनीहरूका लागि अटो शो नयाँ गाडी प्रदर्शन गर्ने, आकर्षक अफर घोषणा गर्ने र ग्राहकबाट बुकिङ बटुल्ने ठूलो मञ्च बनेको छ। तर शो सकिएपछि ग्राहकप्रतिको जिम्मेवारी...
२९ श्रावण २०८३, शुक्रबार ०५:३५
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बडीमालिका–रामारोशन क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ। महासंघले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श नगरी संरक्षण क्षेत्र...