२७ श्रावण २०८३, बुधबार २३:२२
काठमाडौं। दक्षिण कोरियाको E-7 भिसा श्रेणीअन्तर्गत दक्ष नेपाली श्रमिक पठाउने प्रक्रियाका लागि मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) सुरु भएको छ। सोलस्थित नेपाली राजदूतावासले बुधबार, १२ अगस्ट २०२६ देखि ‘Procedure for Sending Skilled Workers to the Republic of Korea, 2024’ अनुसार मागपत्र...
२७ श्रावण २०८३, बुधबार २२:५८
काठमाडौं। काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित एक शैक्षिक परामर्श केन्द्रमा सरकारी छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारिरहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पुतलीसडकमा पुष्पराज राईले सञ्चालन गर्दै आएको Passion Foundation Consultancy (प्यासन फाउन्डेसन कन्सल्टेन्सी) मा...
२७ श्रावण २०८३, बुधबार १०:४६
कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने भएको छ। विभागले साउन २७ गतेदेखि (१२ अगस्ट २०२६) Nepal e-Attestation System (NEATS) सञ्चालनमा ल्याउँदै कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरेको हो। यससँगै सेवाग्राहीले कागजात प्रमाणीकरणका लागि...
२७ श्रावण २०८३, बुधबार ०५:१०
“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?” काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि...
२६ श्रावण २०८३, मंगलवार १४:५१
निराज रानाभाट, चितवन। ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नाराका साथ सरिता इभेन्ट्सको आयोजनामा ‘विशिष्ट व्यक्तित्व सम्मान साथै भव्य सांस्कृतिक कार्यक्रम’ हुने भएको छ। उक्त कार्यक्रम २०८३ असोज १० गते, शनिबार, चितवनको भरतपुर महानगरपालिका -२, क्षेत्रपुरस्थित...
२६ श्रावण २०८३, मंगलवार ०९:०४
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
२६ श्रावण २०८३, मंगलवार ०८:३३
काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) अन्तर्गत कृषि, अर्गानिक तथा अनुसन्धान विभागको विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी केशव शर्माले सम्हालेका छन्। शर्मालाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएकोमा आईपीडीएफका अध्यक्ष मुकुन्द ढुंगानाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढुंगानाले...
२० श्रावण २०८३, बुधबार ०४:४०
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल तात्दै गएको छ। यसैक्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने मूल नारासहित सार्वजनिक...
१९ श्रावण २०८३, मंगलवार २०:०३
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) ले संस्थाभित्र हुने सम्भावित भ्रष्टाचार, आर्थिक अनियमितता र बेथितिविरुद्ध प्रमाणसहित भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितता छानवीन समितिमा २० दिन भित्र उजुरी दिन सर्वसाधारण, स्वयंसेवक तथा सरोकारवालासँग आह्वान गरेको छ। सोसाइटीले सार्वजनिक गरेको सूचनामा संस्थामा...