१४ श्रावण २०८३, बिहीबार २०:५९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय नेपाली (एनआरएन) का मागलाई सरकारले गम्भीर रूपमा लिएको बताएकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग भएको संवादमा मन्त्री गौतमले संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक...
१३ श्रावण २०८३, बुधबार २१:४६
काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले भन्सार क्षेत्रमा सुशासन, राजस्व सुरक्षा र पारदर्शिता कायम गर्न लागू गरिएका सुधारात्मक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि निर्णय राष्ट्रहितविपरीत हुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा राजस्व चुहावट नियन्त्रण,...
१२ श्रावण २०८३, मंगलवार १७:१४
काठमाडौं। यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमले देशभर रहेका यामाहा...
१२ श्रावण २०८३, मंगलवार ०४:३७
काठमाडौं/चितवन। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई तीव्रता दिँदै चितवन र झापामा थप ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा...
१२ श्रावण २०८३, मंगलवार ०१:२७
काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (हाल केदार सूर्य बहुमुखी क्याम्पस) को नयाँ भवन उद्घाटन गरिएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण गरिएको...
६ श्रावण २०८३, बुधबार ०१:४८
काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...
५ श्रावण २०८३, मंगलवार १५:३९
काठमाडौं : निजी विद्यालय, कलेज तथा अस्पतालबाट सेवा लिने उपभोक्तामाथि थप आर्थिक भार पर्ने भन्दै प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता शुल्क’ तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेर सरकारले सार्वजनिक असन्तुष्टिप्रति आफू संवेदनशील रहेको सन्देश दिएको छ। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम...
४ श्रावण २०८३, सोमबार २०:३९
काठमाडौं। सरकारले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारको विकासलाई उद्यमशीलता, लगानी विस्तार र रोजगारी सिर्जनासँग जोड्दै सरकार सुधारका लागि आवश्यक निर्णय गर्न तयार रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा...
२ श्रावण २०८३, शनिबार ०८:४२
काठमाडौं। सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ विरुद्ध शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नियमावलीका केही प्रावधानले व्यवसाय मात्र होइन, विद्यार्थी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई समेत नकारात्मक असर...