१ श्रावण २०८३, शुक्रबार १४:०५
काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार...
१ श्रावण २०८३, शुक्रबार ०६:३१
काठमाडौँ -प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन...
३२ असार २०८३, बिहीबार १५:५५
काठमाडौँ, नेपाल – यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को...
३२ असार २०८३, बिहीबार ०४:२९
चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्याएको जनाएको छ। शाखा प्रमुख राजन...
३१ असार २०८३, बुधबार १९:२८
काठमाडौं। नेपालको कृषि तथा खाद्य प्रणालीलाई जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउने उद्देश्यले नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारबीच नयाँ सहकार्य सुरु भएको छ। ‘Strengthening Agrifood Systems in Nepal’ नामक २४ महिनाको परियोजना आइतबार...
३१ असार २०८३, बुधबार १४:३१
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी (Biological Microscope) हस्तान्तरण गरेको छ। बैंकले असार ३१ गते हस्तान्तरण गरेका यी उपकरणहरू नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशद्वारा सञ्चालन भइरहेको सुरक्षित तथा...
३० असार २०८३, मंगलवार ०९:५२
काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट...
३० असार २०८३, मंगलवार ०१:२१
काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त...
२९ असार २०८३, सोमबार १९:२६
काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...