७ आश्विन २०८३, बुधबार १६:५२
खुशराज दाहाल,जापान। तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्। कराते खेलको अन्तिम दिन शेर्पाले पदक जितेर नेपाली खेलकुदलाई गाैरवानबित गरेका हुन् । पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका...
६ आश्विन २०८३, मंगलवार १८:३७
काठमाडौं । असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।...
६ आश्विन २०८३, मंगलवार १८:२६
काठमाडौं । नेपालमा आर्थिक तथा वित्तीय अपराधका मुद्दा पछिल्ला पाँच वर्षमा करिब साढे चार गुणाले बढेको तथ्य सार्वजनिक भएको छ। कुल आर्थिक तथा वित्तीय अपराधमध्ये करिब २८ प्रतिशत मुद्दा बैंकिङ अपराधसँग सम्बन्धित रहेको र तीमध्ये ठूलो हिस्सा चेक अनादरसँग जोडिएको...
४ आश्विन २०८३, आईतवार २१:२३
काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको पहुँचलाई रातिसम्म विस्तार गर्ने उद्देश्यले साझा यातायातले रात्रिकालीन बस सेवा विस्तार गर्ने भएको छ। अब उपत्यकाका ६ वटा रुटमा ३० वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि सीमित रुटमा सञ्चालन हुँदै आएको रात्रिकालीन सेवाले...
४ आश्विन २०८३, आईतवार ०५:४५
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि शेष घलेको एमआईटी ग्रुप फाउन्डेसनले दीर्घकालीन सहयोग कार्यक्रम अघि बढाउने भएको छ। बाढीपछि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा परेको असरलाई ध्यानमा राख्दै फाउन्डेसनले उनीहरूलाई कक्षा १२ सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको...
४ आश्विन २०८३, आईतवार ०४:३२
काठमाडौँ। विशेष महाधिवेशनबाट पुस्ता परिवर्तन भएको कांग्रेसमा युवा प्रतिनिधित्वको विषय अहिले बहसमा छ। प्रश्न अब केवल केन्द्रीय समितिमा युवा अनुहारको संख्या कति छ भन्ने विषयमा सीमित छैन। जेन्जी विद्रोहपछि कांग्रेसभित्र नीतिनिर्माण तहमा युवाको सहभागिता बढाउनुपर्ने दवावमा छ। कांग्रेसको अब हुने...
४ आश्विन २०८३, आईतवार ०१:५३
चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ अब रहेन। करिब ५३ वर्षको रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको पुष्टि भएपछि चितवनको वन्यजन्तु संरक्षण र मानवीय पूर्वाधार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। बिसहजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा नेपाली सेनाको ब्यारेकतर्फ...
४ आश्विन २०८३, आईतवार ०१:५०
काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्...
३ आश्विन २०८३, शनिबार २१:५८
चितवन। सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएपछि वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा राखिएका विद्युत् संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। ५३ वर्षीय रोनाल्डो शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बरन्डाभार वनको विषहजारी पोस्ट नजिक मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा...