Sustainable Development

व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन दर्ताको शुरुआत 

१४ श्रावण २०८३, बिहीबार १९:५१

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेको छ । नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने...

इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ अभियानको पहिलो चरण सम्पन्न, समावेशी मोबिलिटीतर्फको पहल

१३ श्रावण २०८३, बुधबार २१:२१

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा राइड–हेलिङ प्लेटफर्म इनड्राइभ (inDrive) ले महिलालाई व्यावसायिक ड्राइभिङ क्षेत्रमा प्रवेश गराई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। तीन महिने तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा...

नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा

१२ श्रावण २०८३, मंगलवार १३:१२

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन...

नागढुंगा सुरुङमार्गको मुख्य टनेल उद्घाटन, चन्द्रागिरि नगरपालिकाले स्थानीयको सहयोगको गर्‍यो प्रशंसा

११ श्रावण २०८३, सोमबार २०:४४

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो आधुनिक प्रविधियुक्त नागढुंगा सुरुङमार्गको मुख्य टनेलको उद्घाटन सम्पन्न भएको छ। बहुप्रतीक्षित यस आयोजनाको मुख्य सुरुङ औपचारिक रूपमा सञ्चालनतर्फ अघि बढेसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको अपेक्षा गरिएको छ। मुख्य टनेल...

नेपाल–एफएओ सहकार्य थप सुदृढ हुने, कृषि रूपान्तरणदेखि जीआई प्रवर्द्धनसम्म साझेदारी विस्तार गर्ने प्रतिबद्धता

६ श्रावण २०८३, बुधबार ०१:४८

काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु, ६ महिनाभित्र सबै निकुञ्ज र आरक्षमा विस्तार

३ श्रावण २०८३, आईतवार १३:५५

काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो। परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यस...

हरित वित्त, जलवायु उत्थानशीलता र एमएसएमईको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीच सहकार्य

१ श्रावण २०८३, शुक्रबार १४:०५

काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार...

नेपाल–चीन–एफएओको नयाँ सहकार्य : काभ्रे र इलामबाट जलवायु–स्मार्ट कृषि प्रणालीको सुरुवात

३१ असार २०८३, बुधबार १९:२८

काठमाडौं। नेपालको कृषि तथा खाद्य प्रणालीलाई जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउने उद्देश्यले नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारबीच नयाँ सहकार्य सुरु भएको छ। ‘Strengthening Agrifood Systems in Nepal’ नामक २४ महिनाको परियोजना आइतबार...

Sustainable Tourism Project Launches 28-Day Wellness Therapy Training for LGBTIQ+ Community to Advance Inclusive Tourism and Nepal Wellness Year 2027

३१ असार २०८३, बुधबार ०८:४३

Kathmandu: A 28-day Wellness Therapy Training for members of the LGBTIQ+ community has begun in Kathmandu, bringing together nine participants with the shared aspiration of building professional skills, enhancing their livelihoods, and contributing to Nepal’s emerging wellness tourism sector. The...

ताजा समाचार