Sustainable Development

परराष्ट्रमन्त्री खनाल यूएनको महासभामा भाग लिन आइतबार अमेरिका जाँदै

४ आश्विन २०८३, आईतवार ०१:५०

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्...

करेन्टले ढलेको आशंका: चितवनको ‘रोनाल्डो’ अब छैन, वन्यजन्तु क्षेत्रमा विद्युत् संरचनामाथि गम्भीर प्रश्न

३ आश्विन २०८३, शनिबार २१:५८

चितवन। सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएपछि वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा राखिएका विद्युत् संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। ५३ वर्षीय रोनाल्डो शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बरन्डाभार वनको विषहजारी पोस्ट नजिक मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा...

बाढीबाट अठार सय छ हेक्टर खेतीयोग्य जमिनमा क्षति, दुई लाख ५२ हजारभन्दा बढी पशुपन्छी प्रभावित

३ आश्विन २०८३, शनिबार १६:२४

काठमाडौँ । बाढी प्रभावित जिल्लामा गरिएको संयुक्त क्षति मूल्याङ्कनले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो असर परेको देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लामा गरिएको मूल्याङ्कनअनुसार १ हजार ८०६ हेक्टर धान तथा तरकारी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।...

नेपालमा मानव अधिकार, लैंगिक समानता र प्रजनन अधिकारका लागि यूएनएफपीए र राष्ट्रिय मानव अधिकार आयोगबीच सहकार्य नवीकरण

३१ भाद्र २०८३, बुधबार १७:०१

काठमाडौं, नेपाल, यूएनएफपीए र नेपालको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लैंगिक समानता र यौन तथा प्रजनन अधिकारका क्षेत्रमा मिलेर काम गर्न पाँच वर्षे नयाँ सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका सचिव मुरली प्रसाद खरेल र यूएनएफपीए...

मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्तामा भोटेकोशी बाढीको विषयमा छलफल

२३ भाद्र २०८३, मंगलवार १६:३१

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल गर्दै हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय...

Japan provides $43,175 grant for ginger, timur processing centre in Myagdi

२२ भाद्र २०८३, सोमबार ११:१२

KATHMANDU, Japan has provided a grant of $43,175 (about Rs 6.6 million) to support the construction and renovation of a ginger and timur processing centre in Myagdi district. Japanese Ambassador to Nepal Maeda Toru and Padam Raj Shrestha, executive director...

COP31 अघि ४४ अति कम विकसित राष्ट्रको साझा आवाज : माग ठूलो, कार्यान्वयनको चुनौती

२२ भाद्र २०८३, सोमबार ०५:२०

काठमाडौं । टिमोर–लेस्टेको राजधानी डिलीमा सम्पन्न अतिकम विकसित राष्ट्रहरूको (LDCs) मन्त्रीस्तरीय बैठकले आगामी COP31 का लागि साझा धारणा र प्राथमिकता तयगर्दै डिली घोषणापत्र पारित गरेको छ। ४४ राष्ट्रको प्रतिनिधित्व गर्ने LDC समूहले प्रमुख उत्सर्जनकर्ता देशबाट तीव्र उत्सर्जन कटौती, अनुदानमा आधारित...

भोटेकोशीको बाढीपछि उठेको प्रश्न : भविष्यका पुलका लागि CFST Arch Bridge विकल्प बन्न सक्छ?

२२ भाद्र २०८३, सोमबार ०३:१४

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुल, सडक र यातायात पूर्वाधारमा क्षति पुर्‍याएपछि नेपालमा नदीमाथिका पुलको डिजाइन र निर्माण प्रविधिबारे नयाँ बहस सुरु भएको छ। तीव्र बहावसँगै आएको पानी, ढुंगा, माटो र debris ले नदी किनारका पूर्वाधारमा पुर्‍याएको क्षतिपछि भविष्यमा...

मुग्लिन सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा दबाब, निगमले उपत्यकामा २५ हजार ५०० सिलिन्डर ल्यायो

१८ भाद्र २०८३, बिहीबार १३:३८

उद्धार हेलिकोप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन, प्रभावित क्षेत्रमा पेट्रोल–डिजेल आपूर्ति पनि जारी काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए पनि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज...

ताजा समाचार