Sustainable Development

मलेसियामा नेपाली श्रमिकका अधिकार संरक्षण गर्न नेपाल–मलेसिया मानव अधिकार आयोगबीच सहकार्य नवीकरण

१४ आश्विन २०८३, बुधबार ०६:२५

काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN)...

विश्वको सर्वोच्च मञ्चमा नेपालको सशक्त उपस्थिति! 🇳🇵

९ आश्विन २०८३, शुक्रबार १०:१८

अमेरिका। स्पष्ट दृष्टिकोण, दृढ सङ्कल्प र नेपालको स्वाभिमानसहित सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्राथमिकता, शान्ति र समृद्धिको पक्षमा ऐतिहासिक सम्बोधन गर्नुभएको छ। बुद्धको शान्तिको सन्देश र पशुपतिनाथको आशीर्वादसँगै विश्वमञ्चमा नेपाली पहिचान र शान्तिको आवाज अझ बुलन्द...

नेपालमा हरित फाइनान्सिङ प्रवर्द्धन गर्न एनएमबि बैंक र ICIMOD बीच समझदारी

९ आश्विन २०८३, शुक्रबार ०८:४५

काठमाडौं। एनएमबि बैंक र इसिमोड (ICIMOD) बीच नेपालमा दिगो तथा जलवायु-उत्थानशील विकास प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस रणनीतिक साझेदारीले वैज्ञानिक अनुसन्धान र हरित बैंकिङलाई जोड्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलताका लागि दिगो लगानीका अवसरहरू...

रोनाल्डोको मृत्यु: वन्यजन्तु संरक्षणमा पूर्वाधारको जोखिम कहिलेसम्म बेवास्ता गर्ने?

४ आश्विन २०८३, आईतवार ०१:५३

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ अब रहेन। करिब ५३ वर्षको रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको पुष्टि भएपछि चितवनको वन्यजन्तु संरक्षण र मानवीय पूर्वाधार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। बिसहजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा नेपाली सेनाको ब्यारेकतर्फ...

परराष्ट्रमन्त्री खनाल यूएनको महासभामा भाग लिन आइतबार अमेरिका जाँदै

४ आश्विन २०८३, आईतवार ०१:५०

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्...

करेन्टले ढलेको आशंका: चितवनको ‘रोनाल्डो’ अब छैन, वन्यजन्तु क्षेत्रमा विद्युत् संरचनामाथि गम्भीर प्रश्न

३ आश्विन २०८३, शनिबार २१:५८

चितवन। सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएपछि वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा राखिएका विद्युत् संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। ५३ वर्षीय रोनाल्डो शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बरन्डाभार वनको विषहजारी पोस्ट नजिक मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा...

बाढीबाट अठार सय छ हेक्टर खेतीयोग्य जमिनमा क्षति, दुई लाख ५२ हजारभन्दा बढी पशुपन्छी प्रभावित

३ आश्विन २०८३, शनिबार १६:२४

काठमाडौँ । बाढी प्रभावित जिल्लामा गरिएको संयुक्त क्षति मूल्याङ्कनले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो असर परेको देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लामा गरिएको मूल्याङ्कनअनुसार १ हजार ८०६ हेक्टर धान तथा तरकारी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।...

नेपालमा मानव अधिकार, लैंगिक समानता र प्रजनन अधिकारका लागि यूएनएफपीए र राष्ट्रिय मानव अधिकार आयोगबीच सहकार्य नवीकरण

३१ भाद्र २०८३, बुधबार १७:०१

काठमाडौं, नेपाल, यूएनएफपीए र नेपालको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लैंगिक समानता र यौन तथा प्रजनन अधिकारका क्षेत्रमा मिलेर काम गर्न पाँच वर्षे नयाँ सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका सचिव मुरली प्रसाद खरेल र यूएनएफपीए...

मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्तामा भोटेकोशी बाढीको विषयमा छलफल

२३ भाद्र २०८३, मंगलवार १६:३१

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल गर्दै हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय...

ताजा समाचार