१४ श्रावण २०८३, बिहीबार १९:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेको छ । नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने...
१३ श्रावण २०८३, बुधबार २१:२१
काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा राइड–हेलिङ प्लेटफर्म इनड्राइभ (inDrive) ले महिलालाई व्यावसायिक ड्राइभिङ क्षेत्रमा प्रवेश गराई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। तीन महिने तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा...
११ श्रावण २०८३, सोमबार २०:४४
काठमाडौं। चन्द्रागिरि नगरपालिकामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो आधुनिक प्रविधियुक्त नागढुंगा सुरुङमार्गको मुख्य टनेलको उद्घाटन सम्पन्न भएको छ। बहुप्रतीक्षित यस आयोजनाको मुख्य सुरुङ औपचारिक रूपमा सञ्चालनतर्फ अघि बढेसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको अपेक्षा गरिएको छ। मुख्य टनेल...
६ श्रावण २०८३, बुधबार ०१:४८
काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...
३ श्रावण २०८३, आईतवार १३:५५
काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो। परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यस...
१ श्रावण २०८३, शुक्रबार १४:०५
काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार...
३० असार २०८३, मंगलवार ०७:४७
काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा सोमबार अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भू–भाग नजिक उत्तरतर्फ रहेकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको...
२९ असार २०८३, सोमबार ०२:४७
नेपालको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न रासायनिक मलको उपलब्धता अत्यन्त महत्वपूर्ण पक्ष हो। तर विगत करिब तीन दशकदेखि रासायनिक मलको आपूर्ति, आयात, भण्डारण तथा वितरण प्रणालीमा देखिएका कमजोरीका कारण किसानले आवश्यक समयमा पर्याप्त मल प्राप्त गर्न सकेका छैनन्।...
२८ असार २०८३, आईतवार २१:१७
नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...