Sustainable Development

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण कम

२८ चैत्र २०८१, बिहीबार ०३:०७

काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...

वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन विज्ञको सुझाव

२१ चैत्र २०८१, बिहीबार २२:१७

विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञसँग छलफल गरेका थिए। छलफलको क्रममा विज्ञहरुले सातामा दुई दिन सार्वजनिक विदा दिन...

जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र, सहायता कक्ष सञ्चालनमा

२१ चैत्र २०८१, बिहीबार २०:४०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र, सहायता कक्ष सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन स्रोत केन्द्र सञ्चालन सम्बन्धी समन्वय बैठक बसेर केन्द्र उद्घाटन गरिएको हो । कार्यक्रम संघ, प्रदेश...

निवारण फाउण्डेसनद्वारा स्वास्थ्य, शिक्षा, बालकल्याण, वातावरण संरक्षण तथा समुदाय सशक्तिकरणका कार्यक्रम सञ्चालन

९ चैत्र २०८१, शनिबार १२:००

काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी,...

बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु

६ चैत्र २०८१, बुधबार १६:३१

ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

४ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, तिनसय पचास देशलाई निम्तो

३ चैत्र २०८१, आईतवार १९:४५

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ जेठ २...

बजारमा नेपाली रैथाने नयाँ आउटलेट खाेल्ने बढ्दै

१९ माघ २०८१, शनिबार २१:३६

प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...

ताजा समाचार