Sustainable Development

अल्पसंख्यक र दलितहरूको अधिकार परिपूर्ण गर्न उनीहरुलाई सशक्त बनाउनुपर्छ- संयुक्त राष्ट्रसंघका विज्ञको भनाई

२६ मंसिर २०८२, शुक्रबार २०:३९

काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...

समानता र बालअधिकारका लागि विश्व बाल दिवसमा क्रिकेट कार्यक्रम, बालमैत्री समाजका लागि युनिसेफ

४ मंसिर २०८२, बिहीबार २१:२१

काठमाडौं, युनिसेफले नेपाल क्रिकेट संघ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस २०२५ मनायो । उक्त कार्यक्रमले बालअधिकार, लैङ्गिक समानता तथा खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने क्षमतालाई प्रकाश पारेको छ। हरेक...

नेपाल पर्यटन बोर्ड र यूएनडीपीकाे सहकार्यमा ‘बरिष्टा तालिम’ सुरु

१९ कार्तिक २०८२, बुधबार १९:२६

सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन...

काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ भदौ २० गतेदेखि शुरु हुदैछ

१७ भाद्र २०८२, मंगलवार १६:१५

निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका  लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...

दक्षिण एशियामा कुपोषण अन्त्य गर्न सबैकै साझेदारी आवश्यक: सार्क कृषि केन्द्र

१३ भाद्र २०८२, शुक्रबार १८:५२

ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ...

धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा: कृषिमन्त्री अधिकारी

११ भाद्र २०८२, बुधबार १९:३२

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ। धान सम्वन्धीे अध्ययन अनुसन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा. जोङ्ग सू सँग आज मन्त्रालयमा...

प्रथम राष्ट्रिय कोदो दिवस अवसरमा लमजुङमा विशेष कार्यक्रम सम्पन्न

१६ श्रावण २०८२, शुक्रबार १९:३८

लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ

१६ श्रावण २०८२, शुक्रबार १९:१९

भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा...

३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने, एफएओ र युनेस्कोको सहभागिता

१२ श्रावण २०८२, सोमबार १९:०७

काठमाडौं। नेपालमा यसवर्षको ३१औं विश्व आदिवासी दिवस ऐतिहासिक ढंगले मनाइने भएको छ। पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो दिवस श्रावण २२ गते (अगस्ट ७, २०२५)...

ताजा समाचार