Sustainable Development

बीआईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान

३१ जेष्ठ २०८३, आईतवार १३:०७

काठमाडौं। नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र...

‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न

१९ जेष्ठ २०८३, मंगलवार २२:५५

काठमाडौं। अत्याधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा...

सगरमाथा दिवसमा मात्रै सबैलाई किन हुन्छ हिमाल संरक्षणको चिन्ता:

१५ जेष्ठ २०८३, शुक्रबार ०७:२६

‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’- मन्त्री (गनेस) पाैडेल काठमाडौं। ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका...

खाद्यान्नमा आत्मनिर्भरता: विदेशी अनुदानको विषय होइन, राष्ट्रिय अस्तित्वको सवाल

८ जेष्ठ २०८३, शुक्रबार १०:३५

कृषि र ऊर्जामा आत्मनिर्भर हुने ठोस योजनाका बारेमा छलफल गर्नु मात्र होइन, यसलाई तत्काल कार्यान्वयनमा लैजानु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो। हामीले विदेशी अनुदान र आयातित सामानमा मात्रै भर पर्ने हो भने हाम्रो अर्थतन्त्र र सार्वभौमिकता सधैँ जोखिममा रहन्छ।...

Nepal Showcases Wildlife Tourism Vision at Wild Safari Mart 2026

१३ बैशाख २०८३, आईतवार १२:३९

Chitwan, In a significant shift from conventional destination marketing, Nepal positioned its national parks on the global stage through the first-ever Wild Nepal Safari Mart 2026, held in Meghauli from April 24 to 26 under the theme “Rare, Remarkable and...

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

२ बैशाख २०८३, बुधबार ०७:३६

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत...

फलफूल/तरकारी बजारको वास्तविक संकट : उत्पादनभन्दा ठूलो समस्या नीति, विषादी र अव्यवस्था

२३ चैत्र २०८२, सोमबार १७:०५

 नेपालले अब खेत मात्र होइन, कृषि बजार पनि सुधार्नैपर्छ; नेपालमा कृषि सम्बन्धी बहस हुँदा प्रायः एउटै वाक्य दोहोरिन्छ, “देश कृषि प्रधान हो, तर आत्मनिर्भर छैन।” यो वाक्य अब यति धेरै दोहोरिइसकेको छ कि यसले आफ्नो तात्त्विक गहिराइ गुमाउन थालेको छ।...

मध्यपूर्व भू-राजनीतिक तनाव र नेपालको खाद्य सुरक्षा:

१८ चैत्र २०८२, बुधबार १०:०७

पृष्ठभूमि: हालै मध्यपूर्वमा चुलिएको भू-राजनीतिक तनाव केवल अन्तर्राष्ट्रिय राजनीति वा ऊर्जा बजारको अस्थिरता मात्र होइन। यसले सिधै नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर पार्ने चेतावनी दिएको छ। विश्वको लगभग २० प्रतिशत ऊर्जा व्यापार ‘स्ट्रेट अफ हर्मुज’ मार्ग हुँदै...

अब सुरक्षित र सहज यात्रा, नागढुंगा सुरुङ २४ घण्टा सञ्चालनमा युसिन–एआरटी

६ चैत्र २०८२, शुक्रबार १४:२४

काठमाडौं। मुलुककै पहिलो आधुनिक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा सुरुङमार्ग को सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभीले पाउने भएको छ। करिब १ अर्ब १० करोड रुपैयाँको प्रस्तावसहित ५ वर्षका लागि उक्त कम्पनीसँग ठेक्का सुनिश्चित गरिएको हो। यो सुरुङमार्ग सञ्चालनमा...