Health/ Education

भरतपुर अस्पताल फेरि उत्कृष्ट, गुणस्तरमा अग्रणी तर बिरामीको बढ्दो चाप अझै चुनौती

१५ असार २०८३, सोमबार १९:५८

चितवन। स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि सरकारले लागू गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पताल लगातार दोस्रो वर्ष पनि देशकै उत्कृष्ट सङ्घीय अस्पताल घोषित भएको छ। तर उत्कृष्टताको यो उपलब्धिसँगै अस्पतालले बढ्दो बिरामीको चाप, सीमित स्रोतसाधन र पूर्वाधार विस्तारको चुनौती...

घर बेचेर बालबालिकाको बालबालिकाको उपचारमा समर्पण, अस्पतालमा दान समाज नै उज्यालो बनाउने मानिस

१२ असार २०८३, शुक्रबार १९:१४

“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...

अनुसन्धान नसकिँदै व्यवसायीको नाम सार्वजनिक, औषधि व्यवसायी संघको आपत्ति

११ असार २०८३, बिहीबार १४:२९

काठमाडौं।  नक्कली औषधि प्रकरणमा अनुसन्धान पूरा नहुँदै व्यवसायीहरूको नाम सार्वजनिक गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा SEROFLO ROTACAPS 250 (Batch No. 5SA2150 र 5SA0759) सम्बन्धी नक्कली...

बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

७ असार २०८३, आईतवार १५:०२

ललितपुर। सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । कोषको अध्यक्ष समेत...

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

६ असार २०८३, शनिबार १३:४८

काठमाडौं, माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन् ।  शिविरको  क्रममा आँखा जाँच गर्ने देखि...

नेपाल रेडक्रसमा नयाँ तदर्थ समितिको प्रवेश, डिजिटल रूपान्तरण र संगठन सुधारको जिम्मेवारीसहित पदभार ग्रहण

३ असार २०८३, बुधबार २३:२५

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मा नवगठित तदर्थ समितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दै संस्थाको सुधार, पुनर्संरचना तथा डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। मन्त्रिपरिषद्को २०८३ जेठ २६ गते...

औषधि व्यवसायीको भविष्यबारे व्यापक बहस, व्यवसायिक एकता सुदृढ गर्न आह्वान

३ असार २०८३, बुधबार २३:१६

काठमाडौं। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका वर्तमान अवस्था, चुनौती, प्रविधिको प्रयोग तथा भविष्यका सम्भावनाबारे व्यापक छलफल गरिएको छ। काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनको अध्यक्षतामा...

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार 

३० जेष्ठ २०८३, शनिबार १०:५८

 काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको...

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं: पर्यटनमन्त्री पौडेल

३० जेष्ठ २०८३, शनिबार ०५:११

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन्। यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल...