६ पुष २०८२, आईतवार १६:१५
काठमाडौँ —स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानिसहरूमा मानसिक सन्ताप बढ्दै गएको बताएका छन्। आइतबार राजधानीमा आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य सन्तुलनका लागि ध्यान र योगको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे। उनले...
५ पुष २०८२, शनिबार १२:११
काठमाडौं। शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट उत्पन्न भएको छ। ट्रस्ट व्यवस्थापनको निरन्तर हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा गठन गरिएको संघर्ष समितिका अनुसार ट्रस्ट व्यवस्थापनले बारम्बार गरिएको ध्यानाकर्षण र...
२ पुष २०८२, बुधबार २०:०४
काठमाडौं। विश्वभरि बढ्दै गएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी राजनीतिक प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता संयुक्त राष्ट्रसंघको १७औँ महासभामा, सेप्टेम्बर २५ मा सम्पन्न चौथो उच्चस्तरीय बैठकको उपलब्धिका रूपमा लिइएको हो। यस पहलले...
२४ मंसिर २०८२, बुधबार १९:२६
काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुवात गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को लागि युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनले बधाई दिन चाहन्छन्। बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरुको पहिचान र उपचार सेवाहरुमा सिमित पहुँच भएको यस चुनौतीपूर्ण...
२४ मंसिर २०८२, बुधबार १६:३५
काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...
२१ मंसिर २०८२, आईतवार ११:२४
काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....
१४ मंसिर २०८२, आईतवार १८:४४
काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...
१० मंसिर २०८२, बुधबार १९:०३
“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...
१८ आश्विन २०८२, शनिबार १५:२८
काठमाडौं। अविरल वर्षा र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच अभिभावक, विद्यालय सञ्चालकदेखि सुरक्षाकर्मी र सामाजिक अभियन्तासम्मलाई सक्रिय सहयोग गर्न रविन्स शर्माले सबैलाई आग्रह गर्नुभएकोछ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले शनिवार सार्वजनिक अपिल गर्दै विपद् न्यूनीकरणमा...