Health/ Education

आइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले

१९ बैशाख २०८२, शुक्रबार ०७:०८

पर्सा- परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। परराष्ट्रमन्त्री डा. आरजु राणा...

सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु

१६ बैशाख २०८२, मंगलवार १३:३६

काठमाडौँ- शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ। शिक्षा मन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो। वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो। आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर...

चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने, 

१५ बैशाख २०८२, सोमबार १९:३०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने...

इम्बार्क रिसर्च रिभ्यु सार्वजनिकः दिगोपन र आर्थिक समावेशीकरणका नीतिगत चुनौतीमाथि छलफल

१४ बैशाख २०८२, आईतवार २०:३०

ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को आइतबार एक कार्यक्रमबीच औपचारिक विमोचन गरिएको छ। पुस्तकमा नेपालमा सक्रिय व्यवसायहरूमाथि आधारित एघार वटा केस स्टडी समेटिएको छ,...

Championship 2025 Season-6 तथा कोरियोग्राफर सम्मान समारोह हुँदै

१२ बैशाख २०८२, शुक्रबार १७:२८

काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...

शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश

१२ बैशाख २०८२, शुक्रबार ०३:५६

काठमाडौं। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। हाम्रो...

‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु, मन्त्री विद्या भट्टराई

८ बैशाख २०८२, सोमबार १७:१३

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन्। आज (सोमबार) प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन्। ‘उहाँ आफ्नै चाबहिल घरमा आराम गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बालुवाटरमा...

कुनै पनि शैक्षिक गतिविधि अबरुद्ध गर्न नपाइने टोखा नगरपालिकाको निर्देशन

८ बैशाख २०८२, सोमबार १६:०५

काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि...

विद्यार्थीहरूलाई गणितको डर हटाउन इम्बार्क अनम्याथ

५ बैशाख २०८२, शुक्रबार २२:१७

काठमाडौँ, गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ। गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ। त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई...