१९ असार २०८३, शुक्रबार ०७:३६
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...
१६ असार २०८३, मंगलवार १०:३९
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले शैक्षिक परामर्श क्षेत्रका दुई प्रमुख संस्थाबीच ऐतिहासिक समझदारी भएको छ। स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (ECAN) र इन्डिपेन्डेन्ट एजुकेसन प्रोभाइडर्स एसोसिएसन नेपाल (IEPAN) ले नेपाललाई विश्वस्तरीय उच्च शिक्षाको...
१५ असार २०८३, सोमबार १९:५८
चितवन। स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि सरकारले लागू गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पताल लगातार दोस्रो वर्ष पनि देशकै उत्कृष्ट सङ्घीय अस्पताल घोषित भएको छ। तर उत्कृष्टताको यो उपलब्धिसँगै अस्पतालले बढ्दो बिरामीको चाप, सीमित स्रोतसाधन र पूर्वाधार विस्तारको चुनौती...
१२ असार २०८३, शुक्रबार १९:१४
“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...
११ असार २०८३, बिहीबार १४:२९
काठमाडौं। नक्कली औषधि प्रकरणमा अनुसन्धान पूरा नहुँदै व्यवसायीहरूको नाम सार्वजनिक गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा SEROFLO ROTACAPS 250 (Batch No. 5SA2150 र 5SA0759) सम्बन्धी नक्कली...
७ असार २०८३, आईतवार १५:०२
ललितपुर। सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । कोषको अध्यक्ष समेत...
६ असार २०८३, शनिबार १३:४८
काठमाडौं, माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन् । शिविरको क्रममा आँखा जाँच गर्ने देखि...
३ असार २०८३, बुधबार २३:२५
काठमाडौं। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मा नवगठित तदर्थ समितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दै संस्थाको सुधार, पुनर्संरचना तथा डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। मन्त्रिपरिषद्को २०८३ जेठ २६ गते...
३ असार २०८३, बुधबार २३:१६
काठमाडौं। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका वर्तमान अवस्था, चुनौती, प्रविधिको प्रयोग तथा भविष्यका सम्भावनाबारे व्यापक छलफल गरिएको छ। काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनको अध्यक्षतामा...