१९ बैशाख २०८३, शनिबार ०७:०७
काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । नगरप्रमुख प्रकाश अधिकारीले...
१६ बैशाख २०८३, बुधबार १२:१७
काठमाडौं। किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ। KIST Teaching Hospitalले...
१० बैशाख २०८३, बिहीबार ०४:४८
काठमाडौँ। काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘विश्व प्रयोगशाला दिवस’ आज मनाएको छ । प्रत्येक वर्षको अप्रिल २३ मा विश्व प्रयोगशाला दिवस मनाउँदै आएपनि यसवर्ष भने सप्ताहव्यापी रुपमा कार्यक्रम गरि मनाउन लागिएको छ । यसवर्ष अप्रिल १९ देखि २५ सम्म सप्ताहव्यापी कार्यक्रम...
२ बैशाख २०८३, बुधबार २३:०२
काठमाडौं । निशा मेहता, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रीले मन्त्रालयको प्रगतिको संक्षिप्त समीक्षा गर्दै नागरिकले पाउने स्वास्थ्य सेवामा कुनै पनि प्रकारको गुनासो आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित बैठकमा मन्त्री मेहताले सेवा प्रवाहमा देखिएका कमजोरीहरू तत्काल...
११ चैत्र २०८२, बुधबार १९:११
“एफएओको ACT परियोजनाअन्तर्गत ४० भन्दा बढी सरोकारवाला एकै थलोमा, नीतिगत खाडल सच्याउँदै NAP-AMR अनुरूप सिफारिस तयार गर्ने सहमति” काठमाडौं । नेपालमा खाद्यजन्य एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) नियन्त्रण, खाद्य सुरक्षा सुदृढीकरण तथा ‘वन हेल्थ’ अवधारणाअन्तर्गत अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण...
१० चैत्र २०८२, मंगलवार ११:४४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा...
२९ फाल्गुन २०८२, शुक्रबार १५:४३
काठमाडौँ। बिस औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा एकसय बहत्तर विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो । नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६...
१५ फाल्गुन २०८२, शुक्रबार ०९:२६
काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । ग्राण्डीको बिहिबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट इन्जिनीयर कुँवर चार वर्षका लागि निर्वाचित हुनुभएको हो । उहाँले स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष भई कुशल...
११ फाल्गुन २०८२, सोमबार १७:००
अबसम्मको सरकारी र सञ्चार माध्यममा प्रकाशित समाचार तथा आधिकारिक जानकारीहरूमा कुनै पनि आधिकारिक खबरमा “Kathmandu Metropolitan City (KMC) ले सावित्रा भण्डारी को उपचार नेपालमै निशुल्क गरिदिने प्रस्ताव गरेको” भन्ने विषय चर्चामा छ। विभिन्न शीर्षकमा समाचार आइरहेका छन् तर तिनले यस प्रकारको प्रस्तावलाई समर्थन...