Health/ Education

“एमबीयुएसटीद्वारा विश्वस्तरीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको दिशामा अग्रसरता” अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी

२१ बैशाख २०८२, आईतवार २३:०७

काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...

शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश

१२ बैशाख २०८२, शुक्रबार ०३:५६

काठमाडौं। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। हाम्रो...

नेपाल चिकित्सक संघद्धारा अस्पतालको सेवा ठप्प पर्नेसम्मका आन्दोलनको घोषणाः

१० बैशाख २०८२, बुधबार १९:४२

काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। बुधबार संघको कार्यालयमा पत्रकार सम्मेलन गरी संघले बिहिबार बिहान काठमाडौंमा स्वास्थ्य मन्त्रालय र जिल्ला जिल्लामा जिल्ला प्रशासन...

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह

८ बैशाख २०८२, सोमबार ११:२४

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै...

शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

२८ चैत्र २०८१, बिहीबार १७:५०

काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको...

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण कम

२८ चैत्र २०८१, बिहीबार ०३:०७

काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...

बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन, कार्यकारी निर्देशक डा. रघुराज काफ्ले

२४ चैत्र २०८१, आईतवार १३:५१

काठमाडौँ।  सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ। स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम...

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड,

१२ चैत्र २०८१, मंगलवार ११:१५

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री

१२ चैत्र २०८१, मंगलवार ०१:२८

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...

ताजा समाचार