Agriculture

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

७ भाद्र २०८३, आईतवार ११:४५

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल...

कृषि उद्यममा नयाँ सम्भावना खोज्दै आटी नेपालको दुईदिने सम्मेलन सम्पन्न

३१ श्रावण २०८३, आईतवार १९:१३

“कृषि उद्यममा नीतिगत सुधारको माग, ‘कृषि औद्योगिक ऐन’ देखि प्रविधिमैत्री कानुनसम्मको बहस” चितवन । कृषि उत्पादन बढाउने बहस लामो समयदेखि हुँदै आए पनि किसानलाई उद्योगी र कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने नीतिगत आधार अझै कमजोर रहेको भन्दै कृषि उद्योगी तथा उद्यमीहरूले...

सिरहा र सप्तरीका कृषक समूह राष्ट्रिय कृषक समूह महासंघमा आबद्ध

२८ श्रावण २०८३, बिहीबार १२:३४

काठमाडौं। दिदीबहिनी संस्थाले सिरहा र सप्तरी जिल्लामा विभिन्न परियोजनामार्फत काम गरेका कृषक समूहलाई राष्ट्रिय कृषक समूह महासंघ, नेपालमा आबद्ध गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। साउन २८ गते आयोजित कार्यक्रममा दिदीबहिनी संस्थामार्फत सिरहा र सप्तरीमा परियोजना सञ्चालनका क्रममा गठन...

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी: त्रिपक्षीय सम्झौता सम्पन्न

२८ श्रावण २०८३, बिहीबार ०९:१३

काठमाडौँ। नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १...

आईपीडीएफको कृषि तथा अनुसन्धान विभाग प्रमुखमा केशव शर्मा

२६ श्रावण २०८३, मंगलवार ०८:३३

काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) अन्तर्गत कृषि, अर्गानिक तथा अनुसन्धान विभागको विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी केशव शर्माले सम्हालेका छन्। शर्मालाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएकोमा आईपीडीएफका अध्यक्ष मुकुन्द ढुंगानाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढुंगानाले...

डिडिसि कर्मचारीकाे सुविधा (तर)मा कटौती, वार्षिक ३ करोड बचत, किसान भुक्तानीमा जाेड

२६ श्रावण २०८३, मंगलवार ०८:२५

काठमाडौं। किसानलाई समयमै भुक्तानी गर्न संस्थानले कर्मचारीलाई दिँदै आएको सहुलियत दूध तथा घ्यूको सुविधामा समेत कटौती गरेको छ। संस्थानका अनुसार उक्त सुविधा कटौतीबाट मात्रै वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने भएको छ। नगद प्रवाहमा दबाब रहेको अवस्थामा कर्मचारी सुविधाभन्दा...

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा

२३ श्रावण २०८३, शनिबार २२:२२

काठमाडौँ। दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। संस्थानका दुग्ध तथा दुग्धजन्य पदार्थ उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटनका क्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा।...

फ्यान फुटसल च्याम्पियनसिप २०८३’ भव्यरूपमा सम्पन्न

२१ श्रावण २०८३, बिहीबार २०:३७

निरज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य, खेल भावना तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘फ्यान फुटसल च्याम्पियनसिप – २०८३’ ललितपुरको ढोलाहिटीस्थित टर्फ पार्कमा अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक...

सहकारी र सरकारी साझेदारीमा कैलालीमा बीउ प्रशोधन उद्योग सञ्चालन, मुख्यमन्त्री शाहद्वारा उद्घाटन

२० श्रावण २०८३, बुधबार २०:३०

कैलाली। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीमा सहकारी र सरकारी साझेदारीमा स्थापना गरिएको बीउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा आएको छ। उद्योगको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक उद्घाटन गरेका हुन्। लम्कीचुहा नगरपालिका–४ मा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापना गरिएको उद्योगको उद्घाटन...

ताजा समाचार