Agriculture

आजदेखि ललितपुरको जावलाखेलमा ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सुरु

१४ कार्तिक २०८३, शुक्रबार ०६:२४

काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८३’ आजदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने...

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणका लागि एक खर्ब ४० अर्ब रुपैयाँको परियोजना तयारी

१३ कार्तिक २०८३, बिहीबार २०:४३

काठमाडौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ। परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो। किसानको आय वृद्धि...

19th Godawari Flower Exhibition to Be Held in Jawalakhel, Targets Rs.thirteen Million in Sales

११ कार्तिक २०८३, मंगलवार २१:२७

Kathmandu: The 19th Godawari Flower Competition and Exhibition is set to take place at Jawalakhel, Lalitpur, from October 29 to November 2, 2026, aiming to generate more than Rs. thirteen million in business during the five-day event. Organized by the...

जावलाखेलमा गोदावरी फूलको मेला: ४५० प्रजातिका फूल, एक करोड ३० लाखको कारोबार लक्ष्य

११ कार्तिक २०८३, मंगलवार ०९:०८

काठमाडौं। तिहार र छठ पर्वको रौनकसँगै फूलको बजारलाई चलायमान बनाउने उद्देश्यले ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुने पाँचदिने प्रदर्शनीमा एक करोड ३०...

बानेश्वरमा दशैं विशेष मौलिक मेला, किसानका उत्पादनदेखि सातै प्रदेशका रैथाने स्वादसम्म

१ कार्तिक २०८३, शनिबार १३:०३

काठमाडौं । दशैंको किनमेलसँगै स्थानीय उत्पादनको स्वाद लिन, किसानका उपजलाई प्रोत्साहन गर्न र नेपाली मौलिक खाद्य संस्कृति तथा परम्परागत सीपको संरक्षणमा योगदान दिन चाहने उपभोक्ताका लागि काठमाडौंको बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मौलिक मेला सुरु भएको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन,...

महिला किसानका उत्पादनलाई बजारसँग जोड्न ‘दशैं विशेष मौलिक मेला’ आयोजना हुँदै

२९ आश्विन २०८३, बिहीबार ०८:१४

काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...

कृषि अनुसन्धानमा सहकार्यका लागि एनडीआरआई र हिकास्टबीच छलफल

१६ आश्विन २०८३, शुक्रबार ०५:०३

काठमाडौं । नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (NDRI) र हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (HICAST) बीच कृषि अनुसन्धानमा सहकार्य तथा समझदारीपत्र (MoU) निर्माणका विषयमा छलफल भएको छ। एनडीआरआईका कार्यकारी निर्देशक डा. शिखा थापा मगर र वरिष्ठ अनुसन्धान विशेषज्ञ डा....

३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि कृषि सामग्री कम्पनीको बोलपत्र

९ आश्विन २०८३, शुक्रबार ०५:५५

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले कृषि प्रयोजनका लागि आवश्यक युरिया मल आपूर्ति गर्न इच्छुक योग्य अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट बोलपत्र माग गरेको हो। कम्पनीले निर्धारित...

कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य आज कति छ?

२८ भाद्र २०८३, आईतवार ०९:०३

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ।...

ताजा समाचार