Agriculture

गोलभेँडा बजार व्यवस्थापनमा मन्त्री चौधरी सक्रिय, उपत्यका बाहिर निकासी हुँदै

२ श्रावण २०८३, शनिबार ०८:५०

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले तत्काल सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको छ । मन्त्री चौधरीको निर्देशनमा तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति,...

प्राकृतिक कृषि उपजको बजारीकरणका लागि काठमाडौंमा ‘किसानको पोको’ प्रदर्शनी आयोजना हुँदै

२ श्रावण २०८३, शनिबार ०८:३३

काठमाडौं : ग्रामीण क्षेत्रका प्राकृतिक तथा सुरक्षित कृषि उत्पादनको बजारीकरण प्रवर्द्धन गर्दै उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा ‘किसानको पोको’ प्रदर्शनी तथा बिक्री–वितरण कार्यक्रम आयोजना हुने भएको छ। फार्मर्स फर रुरल डेभलपमेन्ट (FRDEV) ले नेपाल कृषि सहकारी केन्द्रीय संघ...

चितवनमा धान रोपाइँको चटारो, १५ दिनमै झन्डै एक हजार मेट्रिक टन रासायनिक मल वितरण

३२ असार २०८३, बिहीबार ०४:२९

चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्‍याएको जनाएको छ। शाखा प्रमुख राजन...

सरकारको कृषि प्रतिबद्धताको राष्ट्रिय कृषक समूह महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

२९ असार २०८३, सोमबार १९:२६

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...

नेपालको रासायनिक मल समस्याको दिगो समाधानका लागि नीतिगत सुझाव

२९ असार २०८३, सोमबार ०२:४७

नेपालको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न रासायनिक मलको उपलब्धता अत्यन्त महत्वपूर्ण पक्ष हो। तर विगत करिब तीन दशकदेखि रासायनिक मलको आपूर्ति, आयात, भण्डारण तथा वितरण प्रणालीमा देखिएका कमजोरीका कारण किसानले आवश्यक समयमा पर्याप्त मल प्राप्त गर्न सकेका छैनन्।...

रासायनिक मलको भरपर्दो विकल्प: ‘खजुरा ढैंचा १’ विस्तारको आवश्यकता

२८ असार २०८३, आईतवार २१:१७

नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...

‘एलिफेन्ट सेन्चुरी’ अवधारणा सकारात्मक, कार्यान्वयन नै मुख्य चुनौती

२८ असार २०८३, आईतवार १७:३१

चितवन। चितवनको हात्ती प्रजनन केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’ मा रूपान्तरण गर्ने प्रस्तावले नेपालमा वन्यजन्तु संरक्षणको नयाँ बहस सुरु गर्न सक्छ। पछिल्ला वर्षहरूमा विश्वभर हात्तीलाई केवल प्रदर्शन वा श्रममा प्रयोग गर्ने अभ्यासभन्दा प्राकृतिक बासस्थानमा संरक्षण गर्ने अवधारणाले प्राथमिकता पाइरहेको छ। तर यस्तो...

सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा प्रभावकारी समन्वयको सुरुवात

२४ असार २०८३, बुधबार २१:३५

“किसानको खेतसम्म सिँचाइ मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली निर्माणमा सरकारको जोड: ३ प्रदेश र ५ जिल्लाको स्थलगत भ्रमणबाट प्राप्त सुझावलाई आधार बनाउँदै सिँचाइदेखि उत्पादन र बजारीकरणसम्मको एकीकृत कार्ययोजनामा जोड” काठमाडौं । सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा...

आज काउलीमा हिजो रायो सागमा विषादीको मात्रा अत्यधिक

१८ असार २०८३, बिहीबार १३:१२

काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...