२१ आश्विन २०८३, बुधबार १२:२७
काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...
२० आश्विन २०८३, मंगलवार १२:२८
काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले आगामी कात्तिक १६ गते २५औँ वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। कम्पनीका अनुसार साधारणसभा कात्तिक १६ गते बिहान ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजना हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय...
१४ आश्विन २०८३, बुधबार ०२:५१
काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मार्फत ब्रोकरहरूलाई क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ। यस नीति अन्तर्गत ब्रोकरको पुँजी, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ, जोखिम व्यवस्थापन, साइबर सुरक्षा र प्रविधिमा...
१३ आश्विन २०८३, मंगलवार १०:५३
काठमाडौं। शेयर बजार आज ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा बन्द भएको छ। बजारमा आएको यस गिरावटसँगै आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ र १० कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरिमा ३६३...
८ आश्विन २०८३, बिहीबार १६:०९
काठमाडौं । नेपालको धितोपत्र बजारमा पहिलोपटक अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयनको औपचारिक तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले बजारमा तरलता बढाउने र मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको...
७ आश्विन २०८३, बुधबार १६:५८
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। गोलाप्रथाबाट भएको बाँडफाँटमा ८ लाख ६३ हजार २०० भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा परेका...
५ आश्विन २०८३, सोमबार ११:१६
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।...
२ आश्विन २०८३, शुक्रबार ०८:४१
नेपालको प्राथमिक बजारमा लामो समयदेखि आईपीओ निष्कासनको अनुमति र कम्पनीको वास्तविक गुणस्तरबीचको सम्बन्ध बहसको विषय रहँदै आएको छ। नयाँ मस्यौदाले यही प्रक्रियालाई योग्यता, जोखिम र संस्थागत सुशासनसँग थप प्रत्यक्ष रूपमा जोड्न खोजेको देखिन्छ। विशेषगरी उद्योगको प्रकृतिअनुसार जोखिममा आधारित मापदण्ड बनाउने...
२ आश्विन २०८३, शुक्रबार ०८:३५
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनमा जाने कम्पनीको योग्यता, वित्तीय अवस्था, संस्थागत सुशासन र जोखिमलाई आधार बनाएर छनोट गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। बोर्डले ‘सार्वजनिक निष्कासनका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै...