Share Market

‘गरिमा सुवर्ण योजना’ एक अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशनम

४ चैत्र २०८२, बुधबार १३:१०

काठमाडौं। गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ बराबरको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत...

एनआइसी एसिया बैंकले लाभांश नदिने घोषणा, सेयरधनी निराश

१ फाल्गुन २०८२, शुक्रबार १२:५३

काठमाडौं। एनआइसी एसिया बैंकले (गतवर्ष) को नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले नियामकीय प्रावधान, पूँजी पर्याप्तता अवस्था तथा समग्र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ। बैंक...

सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने, १ लाख ४३ हजारले शेयर पाउने

२४ पुष २०८२, बिहीबार १५:२५

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि अर्थात् पुष २५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले...

स्वरोजगार लघुवित्तको १७औँ एजीएम माघ ३ गते, १५% लाभांश प्रस्ताव

१२ पुष २०८२, शनिबार ०७:४०

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ। संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको...

हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता शेयर

१३ श्रावण २०८२, मंगलवार १४:०७

काठमाडौं। हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (FPO) शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४...

आईजीन नम्बर विवाद चर्किंदै, सेयरधनी र कम्पनीलाई मार

११ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं। इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी विवाद समाधान नभएसँगै सेयरधनी र कम्पनीहरू समस्यामा परेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूका साधारण र संस्थागत सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर दिनुपर्ने नीति ल्याएपछि सुरु भएको विवाद चार महिनादेखि निरन्तर...

हिमालयन बैंकको एफपिओ खुला

३२ असार २०८२, बुधबार १८:३१

हिमालयन बैंक लिमिटेडले आफ्नो थप सार्वजनिक निष्काशन (FPO) अन्तर्गत सर्वसाधारणलाई आवेदन दिनका लागि आजबाट प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार, जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणमा हुनुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ...

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत, मङ्गलबारबाट कारोबार

१० बैशाख २०८२, बुधबार २०:४३

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

७ बैशाख २०८२, आईतवार १९:५८

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...

ताजा समाचार