Share Market

कृषि क्षेत्रको कम्पनी शेयर बजारमा आउँदै, सौर्य कृषि २० करोडको आईपीओ तयारीमा

२५ भाद्र २०८३, बिहीबार १०:०२

काठमाडौं । नेपालको पुँजी बजारमा कृषि क्षेत्रको कम्पनीको प्रवेश हुने भएको छ। सौर्य कृषि कम्पनी लिमिटेडले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख...

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता

२२ भाद्र २०८३, सोमबार ०८:०३

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। मुक्तिनाथ विकास बैंक, जनकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका सम्बन्धित प्रतिनिधिहरूबीच प्रारम्भिक सम्झौता पत्र (MoU)...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब १६ करोडमा सीमित

५ भाद्र २०८३, शुक्रबार १८:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से १०.६७ अंक अर्थात् ०.४० प्रतिशतले घटेर २,६१८.७२ विन्दुमा बन्द भएको हो। यसअघि अघिल्लो कारोबार दिन नेप्से ७.१७ अंकले बढेको थियो। बिहीबार बजार २,६२६.०७...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्जरमा जाने प्रारम्भिक समझदारी

२६ श्रावण २०८३, मंगलवार १०:०९

“मर्जर प्रयोजनका लागि आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह” काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। दुवै संस्थाले सोमबार अपराह्न मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्।...

शेयर बजार किन यति सजिलै हल्लिन्छ?

२६ श्रावण २०८३, मंगलवार ०९:१४

१. बजार अझै खुद्रा लगानीकर्ताको मनोविज्ञानमा अत्यधिक निर्भर नेपाली बजारमा खुद्रा लगानीकर्ताको सहभागिता ठूलो छ। यो बजार विस्तारका लागि सकारात्मक भए पनि यसको अर्को पाटो अस्थिरता हो। जब संस्थागत दीर्घकालीन पूँजीको भूमिका कमजोर हुन्छ, बजारको मूल्य निर्धारणमा छोटो अवधिको मनोविज्ञान...

३,२२७ बाट २,६४१: बजार १८ प्रतिशत खस्यो, सेबोनलाई १० बुँदे सुधार रोडम्यापको दबाब

२५ श्रावण २०८३, सोमबार १९:०७

“लगातारको गिरावटले लगानीकर्ताको मनोविज्ञान कमजोर, कारोबार खुम्चिँदै; अब नियामकसँग आश्वासन होइन, समय सीमासहितको संरचनागत सुधारको माग” काठमाडौं। नेपाली शेयर बजार अहिले एउटा सामान्य ‘करेक्शन’को चरणमा मात्र छैन; यो बजारप्रतिको विश्वास, तरलताको प्रवाह र नियामकीय क्षमताको परीक्षणको चरणमा पुगेको छ। नेप्से ३५.४५...

पुँजी बजार सुधारमा सरकार सक्रिय, प्रधानमन्त्रीले दिए लगानीकर्ताको विश्वास बढाउने संकेत

४ श्रावण २०८३, सोमबार २०:३९

काठमाडौं। सरकारले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारको विकासलाई उद्यमशीलता, लगानी विस्तार र रोजगारी सिर्जनासँग जोड्दै सरकार सुधारका लागि आवश्यक निर्णय गर्न तयार रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा...

सेबोनको पाँचबुँदे प्रतिबद्धतापछि आन्दोलन स्थगित, सुधार कार्ययोजना आज आउने पूँजीबजारमा राहतको संकेत,

३० असार २०८३, मंगलवार ०८:२६

ललितपुर। पूँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। बोर्ड नेतृत्वले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पूर्वघोषित तालाबन्दी कार्यक्रम स्थगित गरिएको हो। मंगलबार बोर्ड कार्यालयमा पूँजी बजार...

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, सेयर कारोबार रोक्का

२६ असार २०८३, शुक्रबार ०९:१७

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आज असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई फाइनान्सहरू बीच मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भएसँगै अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट...