Share Market

मार्जिन कारोबारमा नयाँ निर्देशिका लागू हुँदै: जोखिम घट्ने अपेक्षामा लगानीकर्ता,

२७ माघ २०८२, मंगलवार २०:००

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गर्दै आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि सेयर बजारका लगानीकर्ताबीच मिश्रित प्रतिक्रिया देखिएको छ। बोर्डले यसअघि लागू हुँदै आएको २०७४ सालको निर्देशिकालाई खारेज गर्दै नयाँ...

नेप्सेलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने सरकारको निर्णय

१७ माघ २०८२, शनिबार ०७:३८

काठमाडौं। मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। प्रकाशजंग थापाको नेतृत्वमा गठित समितिले तयार पारेको नेप्से पुनर्संरचना प्रतिवेदनलाई मन्त्रिपरिषद्ले स्वीकार गर्दै सार्वजनिक गर्ने निर्णय गरेको हो। लामो समयदेखि प्रतीक्षारत यो प्रतिवेदनले नेप्सेको संरचना, स्वामित्व, प्रविधि र...

शेयर बजारमा करिव १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

११ माघ २०८२, आईतवार ११:५५

काठमाडौं। साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा कायम भएको छ। शेयर बजारमा आज पछिल्लो ६ महिना यताकै उच्च कारोबार भएको छ । बजारमा आज विभिन्न...

नेपाली पुँजीबजारका वर्तमान जोखिम/अवसरहरू

१० माघ २०८२, शनिबार २०:४२

पि. शर्मा काठमाडौं। नेपालमा सरकार परिवर्तन र नीतिगत अनिश्चिता पूँजीबजारमा जोखिमको प्रमुख कारण हो। राजनीतिक अस्थिरता नियमन, नियम लागू गर्न कमजोर बनाउँछ र बजार निष्पक्षता तथा दीर्घकालीन योजना कार्यान्वयनमा अवरोध पुर्याउँछ। हालको NEPSE Index केही समयदेखि कमजोर ट्रेन्डमा रहेको छ,...

विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?

२४ पुष २०८२, बिहीबार १३:४७

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ। सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार...

(एनपिआई) नारायणी सामुदायिक अस्पतालको साधरण शेयर खुला हुने

६ पुष २०८२, आईतवार १८:५०

काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत, मङ्गलबारबाट कारोबार

१० बैशाख २०८२, बुधबार २०:४३

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने...