१८ जेष्ठ २०८३, सोमबार १५:३५
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै त्यसको प्रभाव सेयर बजारमा स्पष्ट देखिएको छ। बजेटपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट आउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखियो। कारोबार सुरु भएदेखि नै बिक्रीकर्ता हाबी बनेपछि...
१५ जेष्ठ २०८३, शुक्रबार २०:५५
काठमाडौं । छोटो कारोबार साताका बाबजुद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानीकर्ताको उत्साह कायम रहँदा बजार सकारात्मक दिशामा अघि बढेको छ। यस साता नेप्से परिसूचक ०.८६ प्रतिशत अर्थात् २३.६१ अंकले बढेर २७८२.१० विन्दुमा बन्द भएको छ। अघिल्लो साता २७५८.४९ विन्दुमा...
१४ जेष्ठ २०८३, बिहीबार ०७:३४
काठमाडौं। सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.९९ अंकले बढ्दै २७८२.१० विन्दुमा पुगेको हो। आजको कारोबारमा १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। बजारमा मिश्रित प्रवृत्ति...
३१ बैशाख २०८३, बिहीबार ०५:०१
Mount Everest Power Development Limited ले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १७ गतेदेखि स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार...
३१ बैशाख २०८३, बिहीबार ०४:३९
काठमाडौं। यूनाइटेड अजोडको दश प्रतिशत हकप्रद शेयर बिक्री आजबाट बन्द हुने भएको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने समय आज बैंकिङ समयसम्म मात्रै रहनेछ। हकप्रद शेयर निष्काशनका लागि फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम...
२८ बैशाख २०८३, सोमबार ११:५५
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। लगानीकर्ताको सक्रिय सहभागितासँगै बजार ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा पुगेको हो। आज बजारमा कुल १ करोड ४ लाख ३९ हजार कित्ता सेयर कारोबार हुँदा...
१६ बैशाख २०८३, बुधबार १२:५२
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन...
१० बैशाख २०८३, बिहीबार २०:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...
४ बैशाख २०८३, शुक्रबार १६:२७
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत तथा संस्थागत कारण देखाउँदै पदबाट अलग हुने निर्णय लिनुभएको जनाइएको छ। राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक पुष्टि हुन बाँकी छ। श्रेष्ठको कार्यकालमा धितोपत्र...