३० आश्विन २०८३, शुक्रबार ०५:१०
काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...
२९ आश्विन २०८३, बिहीबार ०८:१४
काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...
२९ आश्विन २०८३, बिहीबार ०७:५९
काठमाडौं। दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको...
२७ आश्विन २०८३, मंगलवार ०४:१६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्रान्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र दश प्रतिशत...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...
२४ आश्विन २०८३, शनिबार २१:२४
काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...
२१ आश्विन २०८३, बुधबार १२:२७
काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...
२१ आश्विन २०८३, बुधबार १०:३६
सुनसरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न आन्तरिक रोजगारीका अवसर विस्तार र स्थानीयस्तरमै सीप तथा रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। मन्त्री यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर...
२० आश्विन २०८३, मंगलवार १२:४२
काठमाडौं। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल लगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको...