Economic News

भोटेकोशी बाढीपीडितका लागि एनभीएलको विशेष पहल, टिकट बिक्रीबाट उठेको रकम उद्धार कोषमा जम्मा गर्ने घोषणा

१६ भाद्र २०८३, मंगलवार ०७:०१

बाढीमा ज्यान गुमाएकाप्रति एनभीएलको श्रद्धाञ्जली; घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन एभरेस्ट महिला भलिबल लिग (एनभीएल)ले विशेष पहल अघि बढाएको छ। एनभीएलले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली...

राखेपकी कार्यकारी सदस्य श्रेष्ठ पाकिस्तान प्रस्थान

५ भाद्र २०८३, शुक्रबार १५:१५

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् । राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन श्रेष्ठ पाकिस्तान प्रस्थान गरेकी हुन्। अगष्ट २३ र २४...

Xtreme Energy Drink Named Title Sponsor of Nepal Volleyball League

४ भाद्र २०८३, बिहीबार २२:०३

Kathmandu: Xtreme Energy Drink has been announced as the title sponsor of the Nepal Volleyball League (NVL), Nepal’s first top-tier professional men’s franchise-based volleyball league. The league, organized by Kedia Group, has signed a three-year title sponsorship agreement with Xtreme...

नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ आयोजना हुँदै

३ भाद्र २०८३, बुधबार ११:१८

निराज रानाभाट, काठमाडौं । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता – २०२६’ आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् बाट स्वीकृति लिएर आयोजना गर्न लागिएको प्रतियोगिता २०८३ भदौ ६ गतेदेखि ९ गतेसम्म (तदनुसार अगस्ट २२...

फ्यान फुटसल च्याम्पियनसिप २०८३’ भव्यरूपमा सम्पन्न

२१ श्रावण २०८३, बिहीबार २०:३७

निरज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य, खेल भावना तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘फ्यान फुटसल च्याम्पियनसिप – २०८३’ ललितपुरको ढोलाहिटीस्थित टर्फ पार्कमा अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक...

नेपाल भलिबल लिगमा प्रशिक्षक बाँडफाँड प्रक्रिया सम्पन्न 

३० असार २०८३, मंगलवार ०१:२८

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली...

नेपालमै पहिलोपटक पारा टेन्डम र ह्यान्डसाइकलको प्रदर्शन

२९ असार २०८३, सोमबार ०७:३०

काठमाडौं। नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ। अमेरिकास्थित इन्क्लुसिभ साइकलिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै यी विशेष प्रकारका साइकलको प्रदर्शन गरेको...

उसु सान्डा प्रो च्याम्पियनसिप सम्पन्न

२४ असार २०८३, बुधबार ०३:१३

कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट...

एनभीएलको टिकेटिङ पार्टनरमा आईएमइ खल्ती

२४ असार २०८३, बुधबार ०३:०५

आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरका रुपमा आईएमइ खल्ती लिमिटेडलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे...