१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
३१ भाद्र २०८३, बुधबार १७:०१
काठमाडौं, नेपाल, यूएनएफपीए र नेपालको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लैंगिक समानता र यौन तथा प्रजनन अधिकारका क्षेत्रमा मिलेर काम गर्न पाँच वर्षे नयाँ सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका सचिव मुरली प्रसाद खरेल र यूएनएफपीए...
२८ भाद्र २०८३, आईतवार ०८:५४
काठमाडौं। बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथ आउट ब्यारियर्स:...
२६ भाद्र २०८३, शुक्रबार १५:५३
काठमाडौँ। महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको करिब १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यससँगै कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियाले थप औपचारिक आधार पाएको छ। सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार नागरिक...
२५ भाद्र २०८३, बिहीबार ०९:४९
चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ। यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले...
२२ भाद्र २०८३, सोमबार ०५:२०
काठमाडौं । टिमोर–लेस्टेको राजधानी डिलीमा सम्पन्न अतिकम विकसित राष्ट्रहरूको (LDCs) मन्त्रीस्तरीय बैठकले आगामी COP31 का लागि साझा धारणा र प्राथमिकता तयगर्दै डिली घोषणापत्र पारित गरेको छ। ४४ राष्ट्रको प्रतिनिधित्व गर्ने LDC समूहले प्रमुख उत्सर्जनकर्ता देशबाट तीव्र उत्सर्जन कटौती, अनुदानमा आधारित...
११ भाद्र २०८३, बिहीबार ०७:००
काठमाडौं । संयुक्त राष्ट्र नेपाली चर्च परिषद् (UNNCC) ले रसुवा जिल्लाको स्याफ्रुबेंसी, तिरु तथा त्रिशूली नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परिषद्ले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना...
१० भाद्र २०८३, बुधबार १५:४६
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...
९ भाद्र २०८३, मंगलवार १४:४५
विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...