Economic News

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१५ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...

आईआईएमएस 2.0 विधिवत् उद्घघाटन :

१५ मंसिर २०८२, आईतवार १८:४४

काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...

NRNAको दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध

१५ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको...

एनआरएनएमा ऐतिहासिक एकताको घोषणा

१५ मंसिर २०८२, आईतवार ०५:४१

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा  आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...

नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित

१४ मंसिर २०८२, शनिबार १९:५९

काठमाडौँ। भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ। यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।...

Benchmarks ब्युटी/मेकअप एकेडेमी नयाँ शाखा, अब नयाँ बानेश्वरमा

१४ मंसिर २०८२, शनिबार १९:२३

काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरु मध्येका उत्कृष्ट नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरकाे नयाँ शाखा नयाँ बानेश्वरमा संचालनमा आएको छ। प्रमुख अतिथिको रुपमा कलाकार अमित ढंगाना, उधाेगी भवानी राणा, प्याब्सनका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे। परिचित...

मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

१४ मंसिर २०८२, शनिबार १०:१०

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...

भोलीदेखि चौथो मेयर रनिङ शिल्ड–२०८२ आयोजना हुँदै

१३ मंसिर २०८२, शुक्रबार २१:५४

काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न...

‘नेपाल-भारत डिजिटल कोरिडोर’ अवधारणागत ढाँचा सार्वजनिक

१३ मंसिर २०८२, शुक्रबार २१:१६

काठमाडौं, नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (CAN Federation) ले “नेपाल–भारत डिजिटल कोरिडोर”को अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिन र नेपाल–भारतलाई अग्रणी डिजिटल केन्द्रका रूपमा...