२० असार २०८३, शनिबार ०६:००
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी मौद्रिक नीतिमा निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न दिएको सुझावले अर्थतन्त्रमा नयाँ बहस सुरु गरेको छ। महासंघले यसलाई उद्योग–व्यवसाय पुनर्जीवित गर्ने उपायका रूपमा प्रस्तुत गरे पनि अर्थविद्हरू भने यो...
१९ असार २०८३, शुक्रबार १५:०२
E-7 भिसामा कोरिया जान G2G (Government-to-Government) प्रणाली अनिवार्य हुँदैन। E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्। E-7 भिसा विशेषगरी इन्जिनियरिङ, उत्पादन, वेल्डिङ, विद्युतीय, मेकानिकल, आईटी, अनुसन्धान, होटल तथा अन्य प्राविधिक र दक्ष पेशाका लागि प्रयोग हुने भिसा हो। योग्य...
१९ असार २०८३, शुक्रबार १३:०८
काठमाडौं। प्राइम बैंकले निष्कासन गरेको ६.२५ प्रतिशत ब्याजदरको डिबेन्चर २०९३ तोकिएको अवधिमा पूर्ण रूपमा बिक्री हुन नसकेपछि आवेदन दिने म्याद असार ३० सम्म थप्नु परेको छ। यसलाई केवल एउटा बैंकको डिबेन्चर बिक्रीको विषय मात्र नभई नेपाली पूँजी बजारमा स्थिर आम्दानी दिने...
१९ असार २०८३, शुक्रबार ०७:३६
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...
१७ असार २०८३, बुधबार ०६:०८
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...
१६ असार २०८३, मंगलवार १०:१७
खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोबाट बनाइने तीनपाने रक्सीलाई ब्रान्डिङ, लेबलिङ तथा गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याउने पहल थालेको छ। स्थानीय उत्पादनलाई व्यावसायिक स्वरूप दिँदै किसानको आय वृद्धि, घरेलु उद्योगको प्रवर्द्धन र गाउँमै रोजगारी सिर्जना गर्ने...
१५ असार २०८३, सोमबार १६:५४
काठमाडौँ, असार १५, नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर...
१२ असार २०८३, शुक्रबार १९:१४
“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...
१२ असार २०८३, शुक्रबार ०५:३८
काठमाडौं नेपाल आर्थिक संघ (एनईए) ले मुलुकको अर्थतन्त्र अहिले देखिएको सुस्तता केवल चक्रीय (Cyclical) समस्या नभई ‘संरचनात्मक संकट’ (Structural Crisis) मा रूपान्तरण हुँदै गएको निष्कर्ष सार्वजनिक गरेपछि आर्थिक वृत्तमा नयाँ बहस सुरु भएको छ। संघले सरकारलाई तत्काल संरचनात्मक सुधारका कार्यक्रम अघि...