Economic News

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, सेयरधनी पाए ८.७५ प्रतिशत लाभांश

२८ फाल्गुन २०८१, बुधबार १७:३६

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौँमा सम्पन्न भएको थियो। साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१...

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:०३

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००/– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

१३ फाल्गुन २०८१, मंगलवार १०:१२

काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिनु भएको हो। उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व...

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै पुगेको छ

१२ फाल्गुन २०८१, सोमबार ००:०१

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...

नेपालको बिमा क्षेत्रमा मौलाएको दुर्घन्ध

८ फाल्गुन २०८१, बिहीबार १७:३९

EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

५ फाल्गुन २०८१, सोमबार ०३:०२

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो। एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख...

नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना

२७ माघ २०८१, आईतवार १४:०५

सन नेपाल लाइफ इन्स्योरेन्सले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि...

नेपाल बिमक संघमा विरेन्द्र बैदवार

२६ माघ २०८१, शनिबार ०१:२२

काठमाडौं। नेपाल बिमक संघमा नयाँ नेतृत्व आएको छ। अध्यक्षमा सिद्धार्थ प्रिमियर इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री निर्वाचित भएका छन्। संघमा नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा सबै कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।...

ताजा समाचार