१६ जेष्ठ २०८३, शनिबार २२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...
१५ जेष्ठ २०८३, शुक्रबार ०८:०६
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा...
२ जेष्ठ २०८३, शनिबार १६:०३
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको संकेत देखिए पनि सावधानीपूर्ण नीति निरन्तरता रोजेको छ। बजारले ब्याजदर, कर्जा प्रवाह वा तरलता व्यवस्थापनमा केही नयाँ निर्णयको अपेक्षा गरे पनि केन्द्रीय...
३० बैशाख २०८३, बुधबार ०६:१९
भारत भाग्ने क्रममा सिआईबीको नियन्त्रणमा ज्योतिप्रकाश पाण्डे NIMB का प्रमुख कार्यकारी अधिकृत (सीईओ) Jyoti Prakash Pandey सरकारी सम्पत्ति हिनामिना तथा स्मार्टसेल प्रकरणसँग सम्बन्धित आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको (सीआईबी)ले उनलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा हेटौंडा–सिन्धुली सडकखण्डबाट बुधबार राति नियन्त्रणमा...
२८ बैशाख २०८३, सोमबार १०:५३
काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा योगदानमा...
९ बैशाख २०८३, बुधबार १०:१०
काठमाडौं। पछिल्लो समय नेपाल राष्ट्र बैंक माथि नियमन कमजोरी, छानविन ढिलाइ र प्रभावमा परेको जस्ता गम्भीर आरोपहरू उठिरहेका छन्। पन्थी डेरी प्रकरणदेखि बैंकिङ अनियमितता सम्बन्धी उजुरीसम्मका विषयमा समयमै कारबाही नभएको भन्दै आलोचना बढ्दै गएको छ। अर्थ मन्त्रालयले २०७७ र २०८२...
९ बैशाख २०८३, बुधबार ०४:४१
–बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन” काठमाडौँ। देशभर फैलिएको सहकारी अनियमितता र बचतकर्ताको रकम डुबाउने घटनापछि सरकार आक्रामक रूपमा अघि बढेको छ। सहकारीमार्फत ठगी गर्ने तथा ऋण नतिर्ने व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले १५ दिनभित्र बक्यौता...
६ बैशाख २०८३, आईतवार १०:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...
२६ चैत्र २०८२, बिहीबार ०९:२५
बैंकिङ क्षेत्रमा अब आकार मात्र होइन, गुणस्तर, लागत नियन्त्रण र जोखिम व्यवस्थापनले नाफा तय गर्दै! काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रभित्रको वास्तविक प्रतिस्पर्धा फेरि एकपटक स्पष्ट...