Economic News

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरणः सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

१७ असार २०८२, मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान...

शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

१५ असार २०८२, आईतवार १९:०१

काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आईतवार काठमाडौंमा व्यवसायलाई सचेतना बनाई चरणबद्ध आन्दोलनको घोषणा गरेको...

५० औं वार्षिकोत्सवमा श्रेष्ठ टेलरिङ सेन्टर

१४ असार २०८२, शनिबार ०९:२८

नेपालको पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ सेन्टरले आफनो ५०औ बार्षिकोत्सव मनाएको छ। आईएसओ मान्यता प्राप्त नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो । वि.सं २०३१ सालमा एउटा सानो काेठा बाट शुरूवात भएको थियोे । बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहक मात्र...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

८ असार २०८२, आईतवार ०८:४७

काठमाडौं। साताकाे पहिलाे काराेवारकाे दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन...

आज एक तोला सुनको रु एक लाख ९७ हजार १०० कायम

३० जेष्ठ २०८२, शुक्रबार ०५:४६

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप

२९ जेष्ठ २०८२, बिहीबार २२:५५

काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...

पाँचौं हिमालयन ट्राभल मार्ट सम्पन्न

२३ जेष्ठ २०८२, शुक्रबार १७:५७

हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...

लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

२२ जेष्ठ २०८२, बिहीबार १७:२८

काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ...