Economic News

दसैँमा नोटको जतन गर्न र डिजिटल माध्यम प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

२७ आश्विन २०८३, मंगलवार ०१:२४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...

नेपाली मौलिक स्वादको ब्रान्डिङ गर्न पाँचदिने ‘पक्कु फेस्टिभल’, ३५० जनालाई रोजगारी दिँदै प्रेसिडेन्ट ग्रुप

२४ आश्विन २०८३, शनिबार २१:२४

काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...

नेप्सेमा सामान्य करेक्सन, २,५७२ अंकमा झर्‍यो परिसूचक; कारोबार ३.७४ अर्ब

२१ आश्विन २०८३, बुधबार १२:२७

काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...

सीप मेला सकिए पनि स्थानीयस्तरमा रोजगारीका कार्यक्रम निरन्तर चल्छन् : मन्त्री यादव

२१ आश्विन २०८३, बुधबार १०:३६

सुनसरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न आन्तरिक रोजगारीका अवसर विस्तार र स्थानीयस्तरमै सीप तथा रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। मन्त्री यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर...

दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

२० आश्विन २०८३, मंगलवार १२:४२

काठमाडौं। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल लगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको...

हिमालय ऊर्जा विकास कम्पनीले बोलायो २५औँ वार्षिक साधारणसभा

२० आश्विन २०८३, मंगलवार १२:२८

काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले आगामी कात्तिक १६ गते २५औँ वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। कम्पनीका अनुसार साधारणसभा कात्तिक १६ गते बिहान ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजना हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय...

National Symposium Calls for Coordinated Action on Childhood Cancer in Nepal

१९ आश्विन २०८३, सोमबार १०:५४

Kathmandu: A national symposium on childhood cancer care has called for stronger coordination, improved access to treatment and a more integrated national approach to childhood cancer in Nepal. World Child Cancer (WCC), Ramesh Gupta Memorial Trust (RGMT) and TACC jointly...

लाखौँ मानिस ठगीको जोखिममा, साइबर अपराधविरुद्ध चितवन प्रहरीको सचेतना

१९ आश्विन २०८३, सोमबार ०१:१५

चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना...

नेपालमा स्याकम्यानका दुई इलेक्ट्रिक हेभी ट्रक सार्वजनिक

१६ आश्विन २०८३, शुक्रबार १०:१९

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक टिपर सार्वजनिक गर्दै विद्युतीय हेभी कमर्सियल...