२० भाद्र २०८३, शनिबार २०:५८
काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरणको विशेष राहत प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मिति २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित...
२० भाद्र २०८३, शनिबार ०३:५८
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ५३ करोड रुपैयाँ, नेपाली कर्मचारीहरूको पहलपछि सम्भव भएको सहयोग काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी NVIDIA का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १०...
१९ भाद्र २०८३, शुक्रबार १९:०१
काठमाडौं। हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ। इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा...
१९ भाद्र २०८३, शुक्रबार १४:०४
दाङ। नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले शुक्रबार विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ। तुलसीपुरस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा उनको...
१९ भाद्र २०८३, शुक्रबार १२:५६
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको ३५१औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र...
१९ भाद्र २०८३, शुक्रबार १२:५०
चितवन– नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको २८औँ कार्यसमिति बैठकले बाढीपीडितलाई ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले विभिन्न माध्यमबाट संकलन भएको उक्त रकम बाढीपीडितलाई सहयोगस्वरूप हस्तान्तरण गर्ने...
१९ भाद्र २०८३, शुक्रबार १२:४२
काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज...
१८ भाद्र २०८३, बिहीबार १८:४७
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ। राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर...
१८ भाद्र २०८३, बिहीबार १३:३८
उद्धार हेलिकोप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन, प्रभावित क्षेत्रमा पेट्रोल–डिजेल आपूर्ति पनि जारी काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए पनि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज...